Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कार र हायस ठोक्किदा १० घाइते, ३ गम्भिर

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in समाचार
0
कार र हायस ठोक्किदा  १० घाइते, ३ गम्भिर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ, असार २५, सन्धुली



सिन्धुलीको सुनकोशी गाउपालिका –६ चयनपुरमा आज विहान कार र हायस एक आपसमा ठोक्कीदाँ १० जना यात्रु घाईते भएका छन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । काठमाडौंबाट सिन्धुली तर्फ आउदै गरेको बा ५ ख २२९८ नम्बरको हायस र बा १४ च ८५१८ नम्बरको कार एक आपसमा ठोक्कीएको ईलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीका इन्सपेक्टर विरेन्द्र घिमिरेले जानकारी दिए । उहाँका अनुसार दुर्घटनामा हायसमा सवार ९ जना यात्रु र कारका चालक घाईतेका भएको छन् । घाईते सवैको सुनकोशी ६ खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

पक्की पुल निर्माण सम्पन्न भएपछि रामेछाप बासिमा छायो खुसी

Next Post

यति एयरलाइन्सको बिमान दुर्घटना,१ जना घाइते

Next Post
यति एयरलाइन्सको बिमान दुर्घटना,१ जना घाइते

यति एयरलाइन्सको बिमान दुर्घटना,१ जना घाइते

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.