Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दैनिक उपभोग्य सामाग्रीको अभाव हुन थालेपछि सिन्धुलीमा घुम्ती पसल

जनता भ्वाइस by जनता भ्वाइस
March 30, 2020
in जनता स्पेसल, समाचार
0
दैनिक उपभोग्य सामाग्रीको अभाव हुन थालेपछि सिन्धुलीमा  घुम्ती पसल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत, १७

रामेछाप । लकडाउनले उपभोक्ताको घरमा दैनिक उपभोग्य सामाग्रीको अभाव हुन थालेपछि सिन्धुलीको कमलामाई नगरपालिकाको आयोजना, सिन्धुली उद्योग वाणिज्य संघको संयोजन र कमलामाई सप्लायर्सको सहयोगमा कमलामाई क्षेत्र भित्र सुपथ मुल्यको घुम्ती पसल संचालनमा ल्याएको छ । नगर भित्र लकडाउनको समयमा उपभोक्ताको घर–घरमा दैनिक उपभोग्य सामाग्री पुर्याउन सुपथ मूल्यको घुम्ती पसल संचालन गरेको संघका बरिष्ठ उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगर क्षेत्रका भित्री गाँउलाई लक्षित गरी उक्त पसल सञ्चालनमा ल्याएको उहाँको भनाई छ ।

घुम्ती पसल आइतबार कमलामाइ नगरपालिकाको मिलन चौक, सांगबाले, खट्टार, कुडुले र डाडी क्षेत्रमा सञ्चालन गरिएको सिन्धुली उद्योग बाणिज्य संघले जनाएको छ । कमलामाई नगरपालिकाका १४ वटै वडामा घुम्ति पसल सञ्चालन हुने नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालले जानकारी दिनुभयो ।

संघले आफ्ना उपभोक्ताहरुलाई सामान खरिद गर्न आवह्वान पनि गरेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेशनल मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएको बिरामीको मृत्यु

Next Post

पाटन अस्पतालमा कोरोना आशंका गरिएका एक युवकको मृत्यु

Next Post
अपडेट : कोरोनाबाट  साढे २७ हजारको मृत्यु, ६ लाख संक्रमित

पाटन अस्पतालमा कोरोना आशंका गरिएका एक युवकको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.