Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सामुदायिक वनमा भिषण आगोलागी : आगो नियन्त्रण बाहिर

Milan Ghimire by Milan Ghimire
March 31, 2020
in समाचार
0
सामुदायिक वनमा भिषण आगोलागी : आगो नियन्त्रण बाहिर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,१७,

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ४ सालु गैराथोकमा आगोलागी भएको छ । साविकको वडा नं ७ डाँडाँगाउको भिरमा आगो लागेको स्थानीय राजकुमार श्रेष्ठले जनता भ्वासलाई जानकारी दिनुभयो । उहाँका अनुसार जनकल्याण सामुदायिक वनमा आइतबार राती ९ बजेदेखी लागेको आगो तिब्र गतिको हावाको कारण निरन्तर लागि रहेको जानकारी दिनुभयो ।

यता सोही वडाका वडा अध्यक्ष बिरेन्द्र कुमार बज्रर्चायले घटनाबारे बताउदै आगो तिब्र गतिमा लागेकाले नियन्त्रणमा लिन सम्भव नभएको जानकारी दिनुभयो । कोरोनाका भाइरस नियन्त्रण गर्न सरकारले लकडाउन लगाएका कारण मानिसहरु भेला हुन नपाउने भएकाले रणजोर खोलाको किनारदेखी लागेको आगो नियन्त्रण गर्न नसकिने भएको हो ।

सामुदायिक वनको क्षेत्रफल करिब ठ्याक्कै थाहा नरहेको बताउनुभयो । आगोलागिको कारण के हो भन्ने जनता भ्वाइसको सवालमा अध्यक्ष बज्रचार्य भन्नुहुन्छ ‘एकिन भन्न सक्ने अवस्था छैन, यात्रुहरूले सल्किरहेको चुरोटको ठुटा ननिभाई फालेकोले आगलागी भएको अनुमान गर्न सकिन्छ “।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

पाटन अस्पतालमा कोरोना आशंका गरिएका एक युवकको मृत्यु

Next Post

कोरोना आशंका गरिएकी युवतीको वीर अस्पतालमा मृत्यु

Next Post
अपडेट : कोरोनाबाट  साढे २७ हजारको मृत्यु, ६ लाख संक्रमित

कोरोना आशंका गरिएकी युवतीको वीर अस्पतालमा मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...