Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अझै खुलेन मन्थली–खुकोट सडक यात्रुहरु विचबाटामै अलपत्र

Milan Ghimire by Milan Ghimire
July 12, 2019
in समाचार
0
अझै खुलेन मन्थली–खुकोट सडक यात्रुहरु विचबाटामै अलपत्र

A view of a landslide that obstructed vehicular movement along Narayangadh-Muglin road section, at Panch Kilo in Chitwan district, on Friday, July 1, 2016. Photo: Tilak Ram Rimal/THT

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप,असार,२७,

रामेछापबाट राजधानी काठमाडौँ जाने प्रमुख नाका मन्थली–खुर्कोट सडक अवरुद्ध भएको छ । गएराती नै सडकको ठाउँठाउँमा पहिरो खसेको कारण सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेल जानकारी दिनुभएको छ । उहाँका अनुसार सडकमा खसेको पहिरो स्काभेटर लगाएर हटाउने कामभैइ रहेको छ ।
जिल्ला प्रहरी कार्यलय रामेछापका अनुसार खुर्कोट पुल नजिकै खसेको पहिरो पन्छाउने काम भईरहेको छ । सडक अबद्ध हुँदा राजधानी आउने जाने सवारी साधन यात्रुहरु विचबाटामै अलपत्रमा परेका छन । बिहानदेखि नै राजधानी आउने जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

यति एयरलाइन्सको बिमान दुर्घटना,१ जना घाइते

Next Post

त्रिशूलीमा ट्रक खस्यो, एक बेपत्ता

Next Post
त्रिशूलीमा ट्रक खस्यो, एक बेपत्ता

त्रिशूलीमा ट्रक खस्यो, एक बेपत्ता

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.