Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अपडेटः एक जनाको मृत्यु

Milan Ghimire by Milan Ghimire
March 31, 2020
in जनता स्पेसल, समाचार
0
ब्रेकिङ : रामेछापको माझी गाउँमा बोलेरो दुर्घटना : ३२ घाइते, १५ गम्भीर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत्र, १८,

रामेछाप । रामेछापमा मंगलबार बिहान भएको गाडी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनमा घाइते हुनुभएका संगीता पहरीको मृत्यु भएको हो । उनको दुर्घटनास्थलबाट उपचारको लागि धुलिखेल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । दोरम्बा गाउँपालिका–२ दोरम्बा निवासी २४ बर्षिय संगीता पहरीको मृत्यु भएको नेकपा रामेछापका नेता टंकलाल घिसिङले जानकारी दिनुभयो । अन्य घाइेतहरुको अहिले अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा ३२ जना घाइते भएका छन् ।

सम्बन्धीत समाचार

  • ब्रेकिङ : रामेछापको माझी गाउँमा बोलेरो दुर्घटना : ३२ घाइते, १५ गम्भीर
  • अपडेट : रामेछापमा बोलेरो दुर्घटना ३२ घाइते,

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कोराना, राज्य र विश्वविद्यालयहरू

Next Post

जुलुस

Next Post
जुलुस

जुलुस

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.