Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खाँडा देवीमा कोरोना रोकथाममा खटिनेलाई प्रतिब्यक्ति १० हजार,

Milan Ghimire by Milan Ghimire
April 2, 2020
in जनता स्पेसल, समाचार
0
खाँडा देवीमा कोरोना रोकथाममा खटिनेलाई प्रतिब्यक्ति १० हजार,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत्र, १९,

रामेछाप । खाँडादेवी गाउँपालिकाले कोरोना भाइरस रोकथामको लागि १५ लाखको कोष खडा गरेको छ । बुधबार गाउँ कार्यपालिकाको बैठकबसि विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण गाउँपालिकामा फैलिन नदिन पालिकाले सो निर्णय गरेको हो ।

सुचना

बैठकले विदेशबाट आएकाहरुलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा राख्ने, स्वास्थ्य सम्बन्धि सामाग्री वितरण गर्ने, कोरोना सम्बन्धि जानकारी गर्ने र विदेशबाट पालिकामा आएकाहरुको तथ्याङक संकलन गरे बापत गाउँपालिकाभित्रका स्वास्थ्य स्वयमसेवीकाहरु र एम्बुलेन्स चालकलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापमा २ सय ५९ वटा क्वारेन्टाईनमा ७६ जना क्वारेन्टाईनमा

Next Post

कोरोना संक्रमणबारे जानकारी लिन निशुल्क टेलिफोन सेवा

Next Post
कोरोना संक्रमणबारे जानकारी लिन निशुल्क टेलिफोन सेवा

कोरोना संक्रमणबारे जानकारी लिन निशुल्क टेलिफोन सेवा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...