Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

‘पोखरामा ‘पोजिटिभ रिपोर्ट’ आएको छैन’

जनता भ्वाइस by जनता भ्वाइस
April 3, 2020
in समाचार
0
‘पोखरामा ‘पोजिटिभ रिपोर्ट’ आएको छैन’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,२१,

रामेछाप । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाबाहिरका विभिन्न स्थानबाट कोरोनाभाइरस परीक्षण सुरु भएको जनाएको छ ।

मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’का क्रममा शुक्रबार प्रवक्ता डा. विकास देवकोटाले हेटौंडा, जनकपुर, सुर्खेत र धनगढीमा परीक्षण सुरु भएको जानकारी दिनुुभएको हो ।

डा. देवकोटाले बुटवलमा पनि परीक्षण सुरु गराउने तयारी भएको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३९, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १७, सुर्खेतमा सात, धनगढीमा चार, जनकपुरमा पाँच र हेटौंडामा पाँचजनामा कोरोनाको परीक्षण भएको जानकारी दिनुुभयो ।

पोखरामा ‘पोजिटिभ रिपोर्ट’ आएको छैन

पोखरामा एकजना व्यक्तिको ‘पोजिटिभ रिपोर्ट’ आएको भन्ने हल्ला सही नभएको भन्दै उहाँले शंकास्पद देखिएका केही नमुनाहरुमात्र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने जानकारी दिनुुभयो ।

एक हजार २७७ जनामा कोरोना परीक्षण

यस्तै, हालसम्म देशभर एक हजार २७७ जनामा कोरोना परीक्षण गरिएको तथा १२० जनालाई ‘आइसोलेसन’मा राखेको जानकारी उहाँले दिनुुभयो ।
यस्तै, मन्त्रालयले सुरु गरेको एपमा लक्षणहरु पठाउने पाँच हजार ६२६ जनामध्ये १०७ जनाको स्वास्थ्य परीक्षण गरिने पनि उनले जानकारी दिनुुभयो ।


भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा रहेका ९६ जनाको स्वास्थ्य परीक्षण भएको तथा कैलाली र कञ्चनपुरमा ‘क्वारेन्टाइन’मा बसेका ९२ जनाको पनि स्वास्थ्य परीक्षण सुरु गराइने डा। देवकोटाले जानकारी दिनुुभयो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कृषि तर्फको परिक्षा स्थगित (सुचनासहित)

Next Post

लकडाउन फेरि एक साता बढाउन सुझाव

Next Post
लकडाउन फेरि एक साता बढाउन सुझाव

लकडाउन फेरि एक साता बढाउन सुझाव

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.