Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उमाकुण्डमा ट्याक्टर दुर्घटनाः एक गम्भीर घाइते, हेलिकप्टर चार्टर गरी काठमाडौं पठाइयो

Milan Ghimire by Milan Ghimire
April 5, 2020
in राष्ट्रिय समाचार, समाचार
0
उमाकुण्डमा ट्याक्टर दुर्घटनाः एक  गम्भीर घाइते, हेलिकप्टर चार्टर गरी काठमाडौं पठाइयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत्र,२२,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर भएकाले उद्दार गाउँपालिकाले हेलिकोप्टर चार्टड गरेर काठमाडौं पठाएको पालिकाका प्रमुख शेर बहादुर सुनुवारले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।
छिमेकी जिल्ला दोलखाको जिरीबाट खाद्यन्न सामाग्री लिएर आएको टयाक्टर शनिबार उमाकुण्ड गाउँपालिकाको गुप्तेश्वरमा दुर्घटना भएमा परेको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उमाकुण्ड गाउँपालिका वडा नम्बर ६ गुप्तेश्वरका वडा सदस्य जितेन्द्र नेपालीलाई गाउँपालिकाले हेलिकोप्टर चार्टर गरेर काठमाडौं पठाएको हो ।

उमाकुण्ड गाउँपालिकाका अध्यक्ष सुनुवारले रामेछाप जनता भ्वाईससंग भन्नुभयो,‘घाइते पाँच जना मध्ये जितेन्द्र नेपालीको अवस्था गम्भीर भएकाले हेलिकोप्टर चार्टर गरेर काठमाडौं पठाएका छौ, । चार जनालाई मन्थलीको तामाकोसी अस्पताल लगिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माको पुर्ण सहयोगले हेली चार्टर गरि घाईतेलाई काठमाण्डौ स्थित ट्रमा सेन्टरमा पठाउन सफल भयौँ ।’

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नियमित पत्रकार सम्मेलन लाईभ चैत २२ (कोरोना भाइरस (काेभिड-१९) सम्बन्धी जानकारी)

Next Post

लकडाउनमा कडाइ, एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

Next Post
लकडाउनलाई थप कडाइ गर्ने, सवारी पास दिन बन्द

लकडाउनमा कडाइ, एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.