Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयो

जनता भ्वाइस by जनता भ्वाइस
April 10, 2020
in समाचार
0
मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत २८,

संखुवासभा – खाँदबारी नगरपालिका–२ चेवाबेसीको आरुबोटे भन्ने ठाउँमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा १९ वर्षीय महेश विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी सन्तोषकुमार राईले बताउनुभयो ।

उहाँका अनुसार बिहीबार राति १० बजे आफ्नै घरमा मोवाइल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका विश्वकर्मालाई उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

विश्वकर्माको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरना कहर”

Next Post

नेपाली काग्रेसका बरिष्ठ नेताको कोरोना संक्रमणले सामाजिक र आर्थिक क्षेत्रमा निम्त्याएको चुनौती भिडियो सन्देश

Next Post

नेपाली काग्रेसका बरिष्ठ नेताको कोरोना संक्रमणले सामाजिक र आर्थिक क्षेत्रमा निम्त्याएको चुनौती भिडियो सन्देश

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.