Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एक वर्षको तलब दिने नारायणकाजीको घोषणा

जनता भ्वाइस by जनता भ्वाइस
April 13, 2020
in समाचार
0
संसद विकास कोष खारेज गरिहालौं– नारायणकाजी श्रेष्ठ
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वैशाख,०१

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता तथा राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिकमध्ये २ महिनाको कोरोनाविरुद्धको सरकारी राहत कोष र १० महिनाको विपन्न वर्गलाई दिने घोषणा गर्नुभएको छ ।

https://twitter.com/nksthaprakash/status/1249530553482620930

नेता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै ‘हामी अहिले कोभिड–१९ र उत्पन्न संकटको सामना गरिरहेका छौं। यसबेला एकतावद्ध भई आआफ्नो ठाउँबाट भूमिका खेल्नु जरुरी छ ।

उनले अगाडि भनेका छन्, ‘यस स्थितिमा मैले राष्ट्रियसभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड १९ कोष र बाँकी विपन्न वर्ग केन्द्रीत आर्थिक राहात प्याकेजका लागि दिने घोषणा गर्दछु’ भनेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कैलालीमा ६५ वर्षीया बृद्धामा कोरोना संक्रमणको पुष्टि संख्या १३ पुग्यो,

Next Post

बुधबारसम्मकाे अवस्था हेरेर ‘लकडाउन’ थप्ने,नथप्ने निर्णय गर्छाैँ- प्रधानमन्त्री

Next Post
लकडाउन तत्काल हट्दैन-प्रधानमन्त्री,लापरबाही नगर्न  आग्रह

बुधबारसम्मकाे अवस्था हेरेर 'लकडाउन' थप्ने,नथप्ने निर्णय गर्छाैँ- प्रधानमन्त्री

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.