Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आफुखुसी राहत वितरण नगर्न जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध

Kumar Shrestha by Kumar Shrestha
April 15, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
जिल्लामा सबै कार्यक्रम चैत्र मसान्त सम्म बन्द गर्न निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख,०२

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्ला भित्र आफुखुसी राहत वितरण नगर्न अनुरोध गरेको छ ।

बैशाख २ गते मंगलबार सूचना जारी गरि प्रशासनले अनुरोध गरेको हो । हरेक वडाले राहत वितरणका लागि नामावली संकलन गररहेकोले राहत वितरण गर्न गराउन चाहने व्यक्ती वा संघ संस्थाले पालिकामा सम्पर्क गरि पालिकाको मापदण्डमा रहि राहत वितरण गर्न गराउन समेत सूचनामा स्पष्ट लेखिएको छ।

जिल्ला प्रशासन कार्यालय रामेछापले जारी गरेको सूचना ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

नियमित पत्रकार सम्मेलन लाईभ वैशाख ०२ (Live)

Next Post

चिसापानीमा आगलागी, दुई जना नियन्त्रणमा

Next Post
चिसापानीमा  आगलागी, दुई जना नियन्त्रणमा

चिसापानीमा आगलागी, दुई जना नियन्त्रणमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...