Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चिसापानीमा आगलागी, दुई जना नियन्त्रणमा

Milan Ghimire by Milan Ghimire
April 15, 2020
in राष्ट्रिय समाचार, समाचार
0
चिसापानीमा  आगलागी, दुई जना नियन्त्रणमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख,०२,

रामेछाप । मन्थली नगरपालिका वडा नं ८ चिसापानीस्थित बुढिखोरिया सामुदायिक वनमा आगलागी भएको छ । मंगलबार स्थानीयले आगोलागेको थाहापाए लगतै वडा कार्यालयलाई जानकारी दिएको र आफुले खबर प्राप्त गरेको सोही वडाका, वडा अध्यक्ष राजकुमार श्रेष्ठले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – आगो लागेको छ, मैले भर्खरै खबर प्राप्त गरेको छु केहि साथीहरु घटना स्थलतर्फ आगो नियन्त्रणमा लिन सकिन्छ की भनेर घटना स्थलतर्फ जाँदै हुनुहुन्छ, यकिन जानकारी आएको छैन । म वडाको काममा ब्यस्त भएको कारण जान सकिरहेको छैन ।

उहाँका अनुसार– दुई जना युवाहरु सम्बन्धीत घटनाको आशंकामा स्थानीयको नियन्त्रणमा रहेका छन् । उहाँले भन्नुभयो– मलाई प्राप्त खबर अनुसार दुई जना केहि साथीहरुले नियन्त्रणमा रहेका छन् तर उनीहरुनै हुन भन्ने यकिन भएको छैन अनुसान्धान जारी छ ।

फोटो सानुबाबु पुरी

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आफुखुसी राहत वितरण नगर्न जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोध

Next Post

धादिङका एक पुरुषलाई र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ

Next Post
अमेरिकामा कोरोना भाइरसको औषधि परीक्षण शुरू

धादिङका एक पुरुषलाई र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.