Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लकडाउनका कारण संकटमा परेकालाई खाना र वासको प्रवन्ध मिलाउनु‍- देउवा

जनता भ्वाइस by जनता भ्वाइस
April 17, 2020
in समाचार
0
लकडाउनका कारण संकटमा परेकालाई खाना र  वासको प्रवन्ध मिलाउनु‍- देउवा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वैशाख,०५

रामेछाप । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले लकडाउनको कारण काठमाडौं लगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएर पैदल हिडेर गाउँ, घरतर्फ गइरहेका नागरिकहरुको संरक्षण गर्न आफ्नो पार्टीका कार्याकर्तालाइ आग्रह गर्नुभएको छ । शुक्रबार टुईटर मार्फ देउवाले आफ्नो पार्टीको भातृ तथा सुवेच्छुक संस्थाका कार्याकर्ताहरुलाई उनीहरुको रक्षा गर्न निर्दशन दिनुभएको हो ।

उहाँले पिडितहरुको संरक्षण गर्दा सामाजिक दुरी कायम राख्न र देशैभरि पीडित बनेर हिडेकाहरुको संरक्षण गर्न आग्रह गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ– “लकडाउनको कारण काठमाडौं लगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएर पैदल हिडेर घर गइरहेका नागरिकहरुलाई नेपाली ३कांग्रेसका स्थानीय तह र पार्टीको भातृ तथा सुवेच्छुक संस्थाका साथिहरुले सामाजिक दुरी कायम गरी आ–आफ्नो क्षेत्रमा खाना र राती भए वासको प्रवन्ध मिलाउन आग्रह गर्दछु भनिएको छ ।”

लकडाउनको कारण काठमाडौं लगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएर पैदल हिडेर घर गइरहेका नागरिकहरुलाई नेपाली #कांग्रेसका स्थानीय तह र पार्टीको भातृ तथा सुवेच्छुक संस्थाका साथिहरुले सामाजिक दुरी कायम गरी आआफ्नो क्षेत्रमा #खाना र राती भए #वासको प्रवन्ध मिलाउन आग्रह गर्दछु।

— Sher Bahadur Deuba (@SherBDeuba) April 17, 2020

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

“मेरो पहिलो प्रेम”-निर्मल घिमिरे

Next Post

राष्ट्रपति कार्यालयले फिर्ता गर्‍यो साढे ९ करोड

Next Post
राष्ट्रपति कार्यालयले फिर्ता गर्‍यो साढे ९ करोड

राष्ट्रपति कार्यालयले फिर्ता गर्‍यो साढे ९ करोड

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...