Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खाना नपाएर भोकै हिड्नेहरुलाई नेविसंले स्थापना दिवसको अवसरमा ग¥यो खाद्यन्न सामाग्री हस्तान्तरण

Milan Ghimire by Milan Ghimire
April 19, 2020
in राष्ट्रिय समाचार, समाचार
0
खाना नपाएर भोकै हिड्नेहरुलाई नेविसंले स्थापना दिवसको अवसरमा ग¥यो खाद्यन्न सामाग्री हस्तान्तरण
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वैशाख,०६

रामेछाप । नेपाल विद्यार्थी संघ रामेछापले जिल्लामा पैदल हिडेर एक जिल्लाबाट अर्काे जिल्लामा जानेहरुको लागि खाद्ययन्न उपलब्ध गराएको छ । ने.वि.सघको ५१ औं स्थापना दिवसको अवसर पारेर संघले कोरोना महामारीमा परेर भोकै पैदल हिड्नु पर्नेहरुको पीडालाई ध्यान दिदै उक्त सामाग्री जिल्लाको मुख्य नाका सेलेघाटमा तयारी अवस्थामा राखेको हो ।

शनिबार संघका पदादिकारीहरुले भोको पेट भएका र किनेर पनि खाने वातावरण नभएको औंल्याउदै तयारी खाने खाने कुरा चाउचाउ, चिउरा, दालमोट, बिस्कुट, चिसो पिय पदार्थ, पानी, फुर्टी,जुस लगाएतका सामाग्री सेलेघाट ट्राफिक बिटमा राखेको स्वावियु सविच बिमल पौड्लले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।

  • सम्बन्धीत फाेटाे
  • सम्बन्धीत फाेटाे
  • सम्बन्धीत फाेटाे

उहाँका अनुसार संघले कोरोना भाइरस संक्रमणबाट सबै जोगाउन र जोगिन पनि अपिल गरेको छ । संघले विपदको परिस्थितिमा कुनै पनि पार्टीले राजनीतिकी करण नगरी नागरिकहरुको संरक्षण गर्न पनि ध्यानर्कषण गराएको छ । सरकारलाइ पनि ध्रयानाकर्षण गराएकाे हाे ।

स्थानपना दिवसको अवसर पारेर जनता भ्वाइससंग कुरा गर्दै ने.वि.सघ रामेछापका अध्यक्ष सुशिल अधिकारीले यो कुनै औपचारीक कार्यक्रम नगरे पनि नागरिकहरु संग प्रत्यक्ष जोडिएका विषयमा संघले गतिविधी गरि रहेको बताउनुभयो ।

उहाँले विविध गतिविधी गरेर संले यो विपतिमा मौन बसेको सरकारको ध्यानकर्षण गराउने काम केन्द्र देखी स्थानीय स्तर सम्म भएको बताउनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

जन्ती र मलामी समेत सहरबाट ज्याला दिएर ल्याउने दिन नआउला भन्न सकिन्न

Next Post

नियमित पत्रकार सम्मेलन लाईभ वैशाख ०६ (Live)

Next Post
‘पोखरामा ‘पोजिटिभ रिपोर्ट’ आएको छैन’

नियमित पत्रकार सम्मेलन लाईभ वैशाख ०६ (Live)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...