Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जिसस सोलुखुम्बुले १५ दिनको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय

Milan Ghimire by Milan Ghimire
April 19, 2020
in समाचार
0
जिसस सोलुखुम्बुले १५ दिनको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख ०७

काठमाडौं । जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख, उपप्रमुखलगायत सम्पूर्ण सदस्यहरुले आफूले प्राप्त गर्ने १५ दिनको सुविधा सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा उपलब्ध गराउने भएका छन्।

जिल्ला समन्वय समिति प्रदेश नं. १ कार्य समितिको समन्वयमा प्रदेश नं. १ अन्तर्गत रहेका सबै जिल्ला समन्वय समितिका पादाधिकारीहरुले आफूले प्राप्त गर्ने मासिक सुविधामध्ये १५ दिनको हुन आउने रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय अनुसार जिसस सोलुखुम्बुले उक्त रकम उपलब्ध गराउने भएको हो ।

जिसस सोलुखुम्बुको प्रमुख वीरकुमार राईका अनुसार १५ दिन बराबरको सबै पदाधिकारीको पारिश्रमिक राष्ट्रिय वाणिज्य बैंक विराटनगर शामा रहेको कोरोना जन सुरक्षा कोषको खातामा जम्म गर्ने निर्णय भएको हो।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सामुदायिक रेडियोमार्फत एसइईको कक्षा सञ्चालन

Next Post

नियमित पत्रकार सम्मेलन लाईभ वैशाख,०७ (Live)

Next Post
‘पोखरामा ‘पोजिटिभ रिपोर्ट’ आएको छैन’

नियमित पत्रकार सम्मेलन लाईभ वैशाख,०७ (Live)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.