Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

(रोम विधान) को,नेपालमा आवश्यकता र महत्व विषयमा छलफल

Milan Ghimire by Milan Ghimire
July 18, 2019
in जनता स्पेसल, समाचार
0
(रोम विधान) को,नेपालमा आवश्यकता र महत्व विषयमा छलफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप,साउन,२

बिहिवार रामेछापको सदरमुकाम मन्थलीमा अन्तराष्ट्रिय फौजदारी अदलात (रोम विधान) नेपालमा आवश्यकता र महत्व विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।


मानवअधिकार संजाल रामेछाप र ईन्सेक रामेछापको आयोजनामा भएको उक्त कार्यक्रमा पत्रकार,मानव अधिकारकर्मी विच करिब एक घण्टा खुल्ला छलफल भएको हो ।

खुल्ला छलफलमा विश्वमा घटने अपराधिक घटनाहरुलाई नियुनिकरण गर्न अन्तराष्ट्रिय निकायको रुपमा अन्तराष्ट्रिय फौपदारी अदालत स्थापना भएको र यसले गर्ने कामको विषयमा मानव अधिकारकर्मी रामे५ापका संयोजक पाण्डप प्रसाइले जानकारी गराएका थिए ।


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा रमोछापका अध्यक्ष विष्णु कुमार कार्की, नेपालबार रामेछापका अध्यक्ष बाबुकाजि दाहाल, मानव अधिकारकर्मी सदस्य नबराज पथिक,रामेछाप जिल्लामा सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रेडक्रसबाट प्रारम्भिक सर्वेक्षण र राहत वितरण तीब्र

Next Post

विश्वकै प्रशंसनीय व्यक्तिको सूचीमा बिल गेट्ससँगै एञ्जेलिना जोली र अमिताभ बच्चन पनि फोटो सहित

Next Post

विश्वकै प्रशंसनीय व्यक्तिको सूचीमा बिल गेट्ससँगै एञ्जेलिना जोली र अमिताभ बच्चन पनि फोटो सहित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...