Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बिबादमा तानियो रामु विरहीको गित “लागोस् कोरोना”

Kumar Shrestha by Kumar Shrestha
April 23, 2020
in मनोरञ्जन, समाचार
0
बिबादमा तानियो  रामु विरहीको गित “लागोस् कोरोना”
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख ,११,अनिता थापा मगर ,


रामेछाप । साथीभाई डिजिटल म्यूजिक प्रा लि बाट बजारमा ल्याईएको रामु बिरहीको कोरोना सम्बन्धि ठट्यौली सन्देश मुलक गीत “हामी सोझा जनता देखि भागोस कोरोना” यतिखेरको समयमा टिकटमा भाईरल हुन सफल भएको छ ।

कोरोना भाइरसले विश्वलाई नै आक्रान्त परिरहेको यो अवस्था र यसैको संक्रमणबाट बच्नका लागि नेपाल सरकारले जारि गरेको लक डाउनको समय सदुपयोग गर्नका लागि पनि हुन सक्छ यस गीतले त्यति धेरै दर्शकहरुको माया प्राप्त गरेको । त्यसो त कलाकार रामु बिरही यस गीतबाट मात्र होइन अन्य धेरै गीत र हास्य विधाबाट पनि अशंख्य श्रोता तथा दर्शकहरुको मन मष्तिस्कमा बस्न सफल बनिसकेका छन् । प्रस्तुत गिर्ले टिकटकमा मात्र होइन युट्युबमा पनि उत्तिकै सफलता प्राप्त गरिसकेको छ ।

गीतमा केहि बिबादित तर्क राखिएकोले टिका टिप्पणी आएता पनि गायक तथा रामु बिरहीले फुलको आँखामा फुलै संसार भन्ने किसिमको प्रतिउत्तर दिएका छन् । गीतमा रामु बिरहीको नै लय शब्द स्वर र अभिनय्मा रहेको छ । गित रेकर्डिङ्ग गर्दा कै दिनदेखि गित बजारमा ल्याईस भने राम्रो हुने छैन भन्दै कल आएको कुरा पनि बिरहीले बताएका छन् । तर गित त्यति धेरै आपत्तिजन छैन बजार ल्याउनु पर्छ भन्ने धेरै दर्शक श्रोतहरुको साथ सपोर्टले गर्दा पनि बजारमा ल्याएको बताएका छन् । गीतमा भ्रष्टाचारी नेताहरुलाई लगोस कोरोना भनिएको र त्यसै कारणले बिबादमा तानिएको हो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

” म कस्तो आमा हुँ “

Next Post

धनुषामा पनि भेटिए कोरोना संक्रमित : ४७ पुग्यो संख्या

Next Post
धनुषामा पनि भेटिए कोरोना संक्रमित : ४७ पुग्यो संख्या

धनुषामा पनि भेटिए कोरोना संक्रमित : ४७ पुग्यो संख्या

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.