Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

धनुषामा पनि भेटिए कोरोना संक्रमित : ४७ पुग्यो संख्या

जनता भ्वाइस by जनता भ्वाइस
April 25, 2020
in समाचार
0
धनुषामा पनि भेटिए कोरोना संक्रमित : ४७ पुग्यो संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


वैशाख ११,

रामेछाप । धनुषामा बिहीबार पहिलोपटक कोरोना संक्रमित भेटिएका हुन्। १४ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको मन्त्रालयले जानकारी दिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको मिडिया ब्रिफिङमा दिइएको जानकारी अनुसार विभिन्न १० जिल्लामा कोरोना संक्रमित भेटिएका हुन्। नेपालमा सबैभन्दा बढी उदयपुरमा २८ जना कोरोना संक्रमित भेटिएका छन्। यसैगरी कैलाली, कञ्चनपुर, बाग्लुङ, चितवन, पर्सा, रौतहट, धनुषा, काठमाडौं र धादिङमा कोरोना भाइरसका संक्रमित भेटिएका हुन्।

हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४७ पुगेको छ। यीमध्ये ९ जना भने उपचार सफल भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। लगातार दुई पटकसम्मको पिसिआर परीक्षणमा कोरोना नेगेटिभ देखिए अस्पतालले डिस्चार्ज गर्ने गरेको छ। 

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बिबादमा तानियो रामु विरहीको गित “लागोस् कोरोना”

Next Post

ब्रिटेनले कोरोना भाइरसको खोप मानिसमा परीक्षण गर्दै

Next Post
ब्रिटेनले कोरोना भाइरसको खोप मानिसमा परीक्षण गर्दै

ब्रिटेनले कोरोना भाइरसको खोप मानिसमा परीक्षण गर्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.