Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कतार सरकारले गर्यो १७ नेपालीलाइ आममाफी,प्रधानमन्त्री ओलीद्वारा धन्वाद

जनता भ्वाइस by जनता भ्वाइस
April 24, 2020
in समाचार
0
उत्ताउलाहरुले पाखन्डी कुरा गर्ने जन्मसिद्ध व्यवहार प्रदर्शन गरे : प्रधानमन्त्री
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बैशाख ११ ,
काठमाण्डौ । कतारको बन्दीगृहमा रहेका १७ जना नेपाली श्रमिकले आममाफी पाएका छन् ।

कोरोनाको सङ्क्रमणलाई मध्यनजर गर्दै कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कैदीको स्वास्थ्य र मानवीय अवस्थालाई हेरेर केही कैदीहरुलाई आमामाफीको घोषणा सर्वजनिक गरेका थिए । जसअन्तर्गत बन्दीगृहमा रहेका १७ नेपाली नागरिक पनि रिहा भएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

रिहा हुनेमा १३ जना लागूऔषध कारोबार, २ जना चोरी, १ जना रक्सी सेवन र अर्का १ जना ठगीको कसुरमा सजाय भोगिरहेका थिए ।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले कतरका प्रधानमन्त्रीसँग फोन संवाद गर्नुभएको छ । ओलीले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखेंको टुविटमा उल्लेख गर्नुभएको छ ।कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गर्नुभयो छ । ओलीले विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिनुभएको छ ।

आज साँझ मैले कतरका प्रधानमन्त्रीसँग फोन संवाद गरें। मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखें।कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गर्नुभयो। मैले विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएँ ।

— K P Sharma Oli (@kpsharmaoli) April 23, 2020

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

यस्तो आयो लकडाउनबारे सरकारको धारणा,

Next Post

भोजपुरमा पनि भेटिए कोरोना संक्रमित, ४८ पुग्यो संख्या

Next Post
उदयपुरमा फेरी एक महिलामा  कोरोना पुष्टि, संक्रमित संख्या ४३ पुग्यो

भोजपुरमा पनि भेटिए कोरोना संक्रमित, ४८ पुग्यो संख्या

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.