Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उमाकुण्डका प्रमुख काठमाण्डौं पुगेर निशुल्क ल्याए अलपत्र परेका १५ सय नागरिक

Milan Ghimire by Milan Ghimire
April 24, 2020
in राष्ट्रिय समाचार, समाचार
0
उमाकुण्डका प्रमुख काठमाण्डौं पुगेर निशुल्क ल्याए अलपत्र परेका १५ सय नागरिक
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वैशाख,१२,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले लकडाउनको कारण काठमाडौं उपत्यकामा अलपत्र परेका १५ सय नागरिकहरुलाई निशुल्क रुपमा उद्दार गरेको छ ।

यस अघि जनता भ्वाईससंग पालिका प्रमुख शेर बहादुरले अलपत्रहरुलाई गाउँ नल्याउने तर उनीहरुको जिउ धन, खाना, बस्नको सुरक्षा गर्ने, निर्णय गरेको जानकारी दिनुभएको थियो ।


लकडाउनका कारण ज्याला मजदुरी गरेर जीविका चलाउदै आएका आफ्ना नागरिकहरु काठमाडौमा अलपत्र भएपछि पालिकाले निशुल्क रुपमा उद्दार गर्ने निर्णय गरेको र उद्दार गरेको प्रमुख सुनुवारे जनता भ्वाईसलाई जानकारी दिनुभयो ।
उहाँले नागरिकहरुको दुःख पर्दाकै लागि स्थानीय सरकार बनेको भन्दै यो समय विपती परेकाले उद्दार गरेको र आफुहरुले नागरिकहरुको ओठमा तत्कालका लागि खुसी ल्याएको बताउनु भएको छ ।


अलपत्र नागरिकहरुको उद्दार गर्न पालिका प्रमुख आफै काठमाडौं पुग्नु भएको थियो ।
अध्यक्ष सुनुवारले अझै पनि काठमाडौमा अलपत्र परेका नागरिकहरुको उद्दारलाई निरन्तरता दिने बताउनुभयो ।
उहाँले उद्दार गरि गाउँ आएकाहरुले पालिकाले तय गरेको नियमा बस्नु पर्ने स्मरण गराउनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

अन्तत : बाध्य भयर फिर्ता लियो सरकारले अध्यादेश

Next Post

म्यानेज

Next Post
म्यानेज

म्यानेज

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.