Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पौडी खेल्ने क्रममा तामाकोशी नदीमा डुबेर एकको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
April 25, 2020
in राष्ट्रिय समाचार, समाचार
0
पौडी खेल्ने क्रममा तामाकोशी नदीमा डुबेर एकको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १२,

रामेछाप । तामाकोशी नदीमा पौडी खेल्ने क्रममा नदिमा डुबेर एकको ज्यान गएको छ । मन्थली नगरपालिका वडा नम्बर २ टेकानपुर घरभै हाल मन्थली नगरपालिका १ बस पार्कमा बस्दै आएका सुवास रम्तेलका करिब १८ वर्षका छोरा सुमन रम्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी बसन्त पाठकले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।

शनिबार मध्यान्न १२ बजेको समयमा रामेछाप एयरपोर्ट नजिकै पौडी खेल्दा बेपत्ता भएका युवाको नेपाल प्रहरी, शसस्त्र पहरी, नेपाली सेना, स्थानीयहरुको सक्रियतामा खोजी गरी भेटाएर स्थानीय प्रथामिक स्वास्थ्य केन्द्र प¥याउन साथ डाक्टरले मृत घोषण गरेको उहाँले जानकारी दिनुभयो ।

फाइल : फोटो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

पौडी खेल्ने क्रममा तामाकोशी नदीमा एक युवा बेपत्ता

Next Post

लकडाउनले कोरोना संक्रमण नियन्त्रणमा, हवाई उडान जेठ २ सम्म बन्द राख्ने उच्चस्तरीय समन्वय समितिको निष्कर्ष

Next Post
लकडाउनले कोरोना संक्रमण नियन्त्रणमा, हवाई उडान जेठ २ सम्म बन्द राख्ने उच्चस्तरीय समन्वय समितिको निष्कर्ष

लकडाउनले कोरोना संक्रमण नियन्त्रणमा, हवाई उडान जेठ २ सम्म बन्द राख्ने उच्चस्तरीय समन्वय समितिको निष्कर्ष

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.