Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसले अनलाईन कक्षा सञ्चालन गर्ने

जनता भ्वाइस by जनता भ्वाइस
April 26, 2020
in शिक्षा, समाचार
0
मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसले अनलाईन कक्षा सञ्चालन गर्ने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

१३ बैशाख ।

रामेछाप।विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट विद्यार्थीको पठनपाठनमा समस्या परेको भन्दै मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थली रामेछापले अनलाईन कक्षा सञ्चालन गर्ने भएको छ । त्रिभुवन विश्वबिद्यालयको परिपत्र अनुसार अनलाईन कक्षा सञ्चालन गर्न लागिएको सूचनामा उल्लेख छ । क्याम्पस प्रमुख ऋषि कार्कीका अनुसार अनलाईन कक्षा बिभिन्न सामाजिक सञ्जालमा ग्रुप बनाएर, ZOOM सफ्टवेयरको प्रयोग गरि सञ्चालन गरिनेछ रअनलाईन कक्षामा सहभागि हुन नसक्ने बिद्यार्थीहरूका लागि नोट उपलब्ध गराईनेछ । कक्षा बैशाख १५ गते बाट सञ्चालन हुनेछ ।

सूचना

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

लकडाउनले कोरोना संक्रमण नियन्त्रणमा, हवाई उडान जेठ २ सम्म बन्द राख्ने उच्चस्तरीय समन्वय समितिको निष्कर्ष

Next Post

नियमित पत्रकार सम्मेलन लाईभ (Live) वैशाख,१३

Next Post
नियमित पत्रकार सम्मेलन लाईभ वैशाख,१० (Live)

नियमित पत्रकार सम्मेलन लाईभ (Live) वैशाख,१३

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...