Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चन्द्र मानन्धरद्धारा पहिरो पिडितलाई खाद्यान्न र त्रिपाल सहयोग

Milan Ghimire by Milan Ghimire
July 20, 2019
in समाचार
0
चन्द्र मानन्धरद्धारा पहिरो पिडितलाई खाद्यान्न र त्रिपाल सहयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, साउन,४


रामेछापको सुनापाती गाउपालिकामा दुई घर पहिरो पिडितलाइ चन्द्र मानन्धरले खाद्यान्न र त्रिपाल सहयोग गरेका छन् । केहिदिन अघि परेको अविरल वर्षापछि गएको पहिरोले घर भत्किदा वासको समेत समस्या भएका विष्णुमाया मानन्धर र मङ्गलीमाया मानन्धरलाइ उनले खाद्यान्न र त्रिपाल सहयोग गरेको हुन ।

बिपतको बेला सबैले सहयोग गर्नु मानबिय धर्म रहेको भन्दै उनले आफुले पनि सकेको सहयोग गरेको र अरुलाई पनि पिडितलाइ सहयोग गर्न अपिल गरेका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

विश्वकै प्रशंसनीय व्यक्तिको सूचीमा बिल गेट्ससँगै एञ्जेलिना जोली र अमिताभ बच्चन पनि फोटो सहित

Next Post

प्राकृतिक सुन्दरताले भरिएको उमाकुण्ड गाँउपालिकाको फोटो फिचर

Next Post
प्राकृतिक सुन्दरताले भरिएको उमाकुण्ड गाँउपालिकाको फोटो फिचर

प्राकृतिक सुन्दरताले भरिएको उमाकुण्ड गाँउपालिकाको फोटो फिचर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...