Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लकडाउनबारे निर्णय गर्ने मन्त्रिपरिषद बैठक सर्‍यो

जनता भ्वाइस by जनता भ्वाइस
April 26, 2020
in समाचार
0
एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई सरकारको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख,१४

२ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक ५ बजे बस्ने भएको छ।

प्रधानमन्त्री केपीशर्मा ओलीको व्यस्तताले गर्दा बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

मन्त्रिपरिषद बैठक बस्नुभन्दा अगाडि प्रधानमन्त्री ओलीले कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिससएमसी) सँग छलफल गर्ने भएका छन्।

आजको मन्त्रिपरिषद बैठकले लकडाउन थप्नेबारे निर्णय गर्ने बताइएको छ। शनिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई सात दिन लम्ब्याउन सुझाव दिएको थियो।

यो पनि पढनुस्
आज मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन लम्ब्याउनेबारे छलफल

यसअघि सरकारले घोषणा गरेको लकडाउन वैशाख १५ गते सकिँदैछ।

कोरोना भाइरस संक्रमणको जोखिम नभएका ठाउहरुमा उच्च सतर्कताका साथ विकास निर्माणको कामलाई अगाडि बढाउन समेत समितिले सुझाव दिएको थियो। आजको बैठकमा लकडाउनको मोडालिटीबारे समेत छलफल हुने स्राेतकाे भनाई छ ।

फाइल तस्बिर : सूर्य थापाको फेसबुकबाट।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अध्यारा कोठा भित्र ओली बिरुद्द मञ्चन भइरहेको घिनलाग्दो तिक्डम

Next Post

२५ वैशाखसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

Next Post
एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई सरकारको आग्रह

२५ वैशाखसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.