Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सरकारले संविधान विरोधी काम गरिरहेको काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको आरोप

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल, समाचार
0
सरकारले संविधान विरोधी काम गरिरहेको काँग्रेसका पूर्व महामन्त्री  कृष्णप्रसाद सिटौलाको आरोप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

युबराज श्रेष्ठ ।रामेछाप ।६ साउन २०७६



नेपाल काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले संविधान विरोधी काम गरिरहेको आरोप लगाउनु भएको छ । कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले आफैले बनाएको संविधानको खिल्ली उडाउँदै स्वतन्त्र न्यायपालिकामाथि प्रहार गर्नुका साथै संवैधानिक निकायलाई पंगु बनाउने काम गरेको बताउनुभयो । त्यसैगरी निर्वाचन आयोग, लोकसेवा आयोग र प्रेस स्वतन्त्रतामाथि सरकारले अनावश्यक हस्तक्षेप गरेको सिटौलाको भनाई छ ।
नेपाली काँग्रेसका स्वर्गीय नेता विपी कोइरालाको ३७ औं स्मृति दिवसको सन्दर्भमा रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गरिएको विचार गोष्ठिलाई संवोधन गर्दै नेता सिटौलाले सरकारले गरेको कामप्रति ओलोचना गर्नुभएको हो ।
बिपि कोइराला प्रतिस्ठानका अध्यक्ष रामकृष्ण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, नेपाली काग्रेसका जिल्ला सभापती लबश्री न्यौपाने नि बर्तमान सभापती रामचन्द्र खड्का लगायत नेताले नेपाली काग्रेस एक भएर बिपि पथमा सबै नेता तथा कार्यकर्ता एक भयर हडिनु पर्ने बताउनु भयो ।
विचार गोष्ठिको अवसरमा रामेछाप जिल्लाबाट एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएर उत्तिर्ण भएका विद्यार्थी तथा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल विषयगत शिक्षकहरुलाई सम्मान समेत गरिएको छ ।
विचार गोष्ठि अघि नेपाली काग्रेस रामेछापको आयोजनमा बृक्षारोपण समेत गरिएको थियो । मन्थलीस्थि भैसेश्वरमा आँप लिची, स्वामी, क्यासीयो लगायका विरुवा रोपिएको थियो ।
विपी स्मृति दिवसको अवसरमा रोपिएको २ सय ५० विरुवा वातावरण संरक्षण समिति रामेछापले उपलब्ध गराएको हो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

प्राकृतिक सुन्दरताले भरिएको उमाकुण्ड गाँउपालिकाको फोटो फिचर

Next Post

प्रदेश नं ३ सवैभन्दा बढि योजना र खर्च गर्ने प्रदेश सरकार भएको मन्त्री ढुङ्गेलको दावि

Next Post
प्रदेश नं ३ सवैभन्दा बढि योजना र खर्च गर्ने  प्रदेश सरकार भएको मन्त्री ढुङ्गेलको दावि

प्रदेश नं ३ सवैभन्दा बढि योजना र खर्च गर्ने प्रदेश सरकार भएको मन्त्री ढुङ्गेलको दावि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...