Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रदेश नं ३ सवैभन्दा बढि योजना र खर्च गर्ने प्रदेश सरकार भएको मन्त्री ढुङ्गेलको दावि

Milan Ghimire by Milan Ghimire
August 9, 2022
in समाचार
0
प्रदेश नं ३ सवैभन्दा बढि योजना र खर्च गर्ने  प्रदेश सरकार भएको मन्त्री ढुङ्गेलको दावि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । साउन,७,

रामेछापको पत्रकारीतालाइ सुधार्नको लागि चालु आर्थिक बर्षमा ३ नं प्रदेश सरकारको तर्फबाट १० लाख बजेट छुट्याउने प्रदेश नं ३ सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुङ्गेलले प्रतिबद्धता ब्यक्त गरेका छन् । मंगलबार रामेछापको सदरमुकाम मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । मन्त्री ढुङ्गेलले रामेछापको चौतर्फि विकासको लागि आफ्नो ठाँउबाट ब्यापक पहल गरिरहेको पनि बताए । उनले आफ्नो जन्म थलोको लागि आफ्नो कार्यकालमा सके सम्म धेरै विकासे योजना सम्पन्न बनाउन आफु लागि परेको दाबी गरे । रामेछाप जिल्लाका विभिन्न ठाँउमा भ्युटावर, एकिकृत बस्ति विकास, कृषि, पशुपालन, पर्यटन, ब्यवसाय, जिल्लाका विभिन्न बस्तिलाई सदरमुकाम जोड्ने सडक कालोपत्रे लगाएत निर्माणका काम दुर्त गतिमा गर्न प्रदेश सरकार लागि परेको समेत जानकारी दिए ।

प्रदेश नं ३ सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले

प्रदेश राजधानिका लागि काभ्रे, नुवाकोट , हेटौडा लगाएतका जिल्ला प्रस्ताव भएका र यो विषय चालु आर्थिक बर्ष २०७६÷७७ को पहिलो संसद अधिवेशनबाटै प्रदेशको नाम र राजधानीको ढुङ्गेल लाग्ने बताए ।
अर्थमन्त्री ढुंगेलले मुलुकका ७ वटा प्रदेश मध्य प्रदेश नं ३ सवैभन्दा बढि योजना र कार्यक्रम ल्याई बजेट खर्च गर्ने ३ नं प्रदेश भएको दावि गरे । उनले आर्थिक बर्ष २०७५÷०७६ मा ६८ प्रतिशत भन्दा बढि बजेट योजना र कार्यक्रम अनुसार खर्च गर्न ३ नं प्रदेश सरकार सफल भएको बताए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सरकारले संविधान विरोधी काम गरिरहेको काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको आरोप

Next Post

(सिटिईभिटी) ले लक्षित विद्याथीलाइ छात्रवृत्ति वितरण गर्ने

Next Post
(सिटिईभिटी) ले लक्षित विद्याथीलाइ छात्रवृत्ति वितरण गर्ने

(सिटिईभिटी) ले लक्षित विद्याथीलाइ छात्रवृत्ति वितरण गर्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...