Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपालमा ५७ जना पुग्यो कोरोना संक्रमितको संख्या,

जनता भ्वाइस by जनता भ्वाइस
April 29, 2020
in समाचार
0
उदयपुरमा फेरी एक महिलामा  कोरोना पुष्टि, संक्रमित संख्या ४३ पुग्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १७,

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संख्या ५७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बारा र पर्साका तीनजनामा कोरोना भाइरस पुष्टि भएको हो । स्रोतका अनुसार संक्रमितमध्ये २ जना बाराका हुन् भने एकजना पर्साको वीरगञ्‍जका हुन्। जसमा १६ जना निको भएर घर फर्किएका छन्।

यी संक्रमितहरु वीरगन्ज-१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए। यसअघि वीरगञ्‍जको इनरुवाका दुईजनामा कोरोना पुष्टि भएको थियो।

यी तीनैजनालाई अहिले एम्बुलेन्बाट वीरगञ्‍जस्थित नारायणी कोरोना विशेष अस्पतालमा लगिँदैछ। त्यस अस्पतालमा अहिले वीरगञ्‍जकै दुईसहित तीन कोरोना संक्रमितको उपचार भइरहेको छ। त्यहाँ उपचाररत चारजना यसअघि नै डिस्चार्ज भइसकेका छन्।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेपालमै कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार

Next Post

बलिउड अभिनेता इरफान खानको निधन

Next Post
बलिउड अभिनेता इरफान खानको निधन

बलिउड अभिनेता इरफान खानको निधन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.