Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुग्यो

जनता भ्वाइस by जनता भ्वाइस
April 29, 2020
in समाचार
0
नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुग्यो
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वैशाख १७ । सरकारले परीक्षणको दायरा बढाएसँगै शंकास्पद थप चारजनामा ‘कोभिड–१९’ को संक्रमण भेटिएको छ ।

टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए ।

उनकाअनुसार समुदायमा संक्रमण बढेको छैन । ती चारैजना भारतबाट नेपाल आएर ‘क्वारेन्टाइन’मा रहेका व्यक्ति हुन् ।

उनकाअनुसार संक्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्वारेन्टाइनमा रहेका छन् । संक्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका रहेका छन् ।

बुधबार थप चारजनामा संक्रमण देखिएपछि संक्रमितको संख्या ५८ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फर्किएका छन् ।

यो पनि पढनुस्
चितवनकी ६३ वर्षीया महिलाको तेस्रो रिपोर्ट पनि पोजेटिभ, नेपालमा ५७ जना पुग्यो कोरोना संक्रमितको संख्या, काेराेना भाइरस : विश्वभर ९ लाख ५२ हजारभन्दा बढी निको,३१ लाखभन्दा धेरै सङ्क्रमित, नेपालमै कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार

अहिले ३९ जना संक्रमित अस्पतालको ‘आइसोलेसन’मा छन् ।

संक्रमित अन्यलाई अस्पताल लैजाने तयारी भइरहेको उनले जानकारी दिए ।

संक्रमितको नजिक रहेका ‘कन्ट्याक ट्रेसिङ’समेत भइरहेको जनाइएको छ । रासस

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

चितवनकी ६३ वर्षीया महिलाको तेस्रो रिपोर्ट पनि पोजेटिभ

Next Post

नियमित पत्रकार सम्मेलन Live

Next Post
नियमित पत्रकार सम्मेलन लाईभ वैशाख,१२ (Live)

नियमित पत्रकार सम्मेलन Live

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.