Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सामुदायिक अस्पतालले बाढ्यो स्थानीय मजदुरलाई राहत

Kumar Shrestha by Kumar Shrestha
April 30, 2020
in जनता स्पेसल, समाचार
0
सामुदायिक अस्पतालले बाढ्यो स्थानीय मजदुरलाई राहत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख १७,

रामेछाप– रामेछाप सामुदायिक अस्पताल मन्थलीका सञ्चालक तथा मन्थली नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नारायणदाश श्रेष्ठले ब्यक्तिगत रुपमा १५ जनालाई १५ जनालाई ३० केजीको चामल १ बोरा, दाल २ केजी, तेल १ लिटर र नून एक केजीका दरले १५ बोरा चामल, ३० केजी दाल, ३० लिटर तेल र ३० केजी नून प्रदान गरेका छन् ।
लकडाउनका कारण काम बन्द भएपछि खान समस्या भएका स्थानीय मजदुरलाई रामेछाप सामुदायिक अस्पतालको तर्फबाट ब्यक्तिगत रुपमा राहत प्रदान गरेको श्रेष्ठले जानकारी दिए ।

खान समस्या भएका नगरबासीलाई नगरपालिकाले राहत प्रदान गर्ने भनिए पनि अधिकांश वडाहरु, एउटै वडाले ७/८ सय जनाको नाम राहतको लागि सिफारिस गरेपछि नगरपालिकाले अहिलेसम्म राहात दिन नसकेको पनि श्रेष्ठले बताए ।
नगरपालिकाले राहत वितरण गर्न नसकेको अवस्थामा वडा अध्यक्ष श्रेष्ठले आफ्नो ब्यक्तिगत तर्फबाट आफ्ना वडाका नागरिकलाई राहत प्रदान गरेका हुन् । बुधबार १५ जना स्थानीय मजदुरलाई राहत प्रदान गरेका श्रेष्ठले आफ्ना वडाबासी भोकै परेको अवस्थमा आफ्नो जग्गा बेचेर भए पनि आफ्ना जतालाई खाना खुवाउने ब्यवस्था गर्ने बताए ।

केही दिन अघि पनि वडा अध्यक्ष श्रेष्ठले मन्थलीमा बस्दै आएका रोल्पा रुकुम लगायतका बाहिरी जिल्लाका २ सय ६० जना मजदुरलाई समेत राहत प्रदान गरेका थिए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

नियमित पत्रकार सम्मेलन लाईभ (Live) वैशाख,१७

Next Post

अमेरिका त आखिर ब्रोइलर कुखुरो नै पो रहेछ

Next Post
अमेरिका त आखिर ब्रोइलर कुखुरो नै पो रहेछ

अमेरिका त आखिर ब्रोइलर कुखुरो नै पो रहेछ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.