Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

टीम ब्लडपल द्वारा आकस्मिक रक्तदान कार्यबैशाख १८,क्रम सम्पन

Kumar Shrestha by Kumar Shrestha
April 30, 2020
in समाचार
0
टीम ब्लडपल द्वारा आकस्मिक रक्तदान कार्यबैशाख १८,क्रम सम्पन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १८,

काठमाण्डौ । यतिबेला विश्व नै काेराेना भाइरस(Covid-१९) का कारण माहामारीकाे रूपले आक्रान्त छ। यसलाई राेक्न प्रत्येक राष्ट्रले लकडाउन लगाएकाे अवस्था छ। यसकाे प्रत्यक्ष असर ब्लड बैङ्कहरूलाई समेत परेकाे छ।

काेराेनाका कारण लकडाउन र लकडाउने पारेकाे रक्त अभावलाई परिपुर्ति गर्न नेपाल रेडक्रस साेसाइटी र अघि बढ्छौं नामक संस्थाकाे प्राविधिक सहयाेगमा ललितपुरको इमाडोलमा टिम ब्लडपल नामक संस्थाले हिजो जीवन रक्षाका निम्ति एकेवद्वता भन्ने मुख्य नाराका साथ आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ।उक्त कार्यक्रममा ३१ जनाले रक्तदान गरेकाे संस्थाका सल्लाहकार शुसान कर्माचार्यले बताएका छन्।

कार्यक्रमकाे संयाेजक सन्जु नापीतले गरेकी थिइन् भने ब्लड बैङ्क पुल्चोकले मेडिकल सामान उपलब्ध गराएको कर्माचार्यले बताए। उक्त रक्तदान कार्यक्रम गर्नका लागि काठमाडौं काँडाघारीका युवा समाजसेवी मिलन नेपालले आर्थिक सहयाेग उपलब्ध गराएका थिए।

कर्माचार्यले बताए अनुसार थुप्रै सामाजिक संस्थाहरूले पनि आर्थिक सहयाेग गरेका छन्। जम्मा भएकाे ब्लड संस्थाका अध्यक्ष सुरेस मान्नधरले ब्लड बैङ्क पुल्चोकलाई हस्तान्तरण गरेका छन्।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

विश्वभर कोरोना : ३१ लाख ८९ हजार संक्रमित, २ लाख २७ हजारको मृत्यु

Next Post

बलिवुड अभिनेता ऋषि कपूरको निधन

Next Post
बलिवुड अभिनेता ऋषि कपूरको  निधन

बलिवुड अभिनेता ऋषि कपूरको निधन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.