Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बलिवुड अभिनेता ऋषि कपूरको निधन

जनता भ्वाइस by जनता भ्वाइस
April 30, 2020
in समाचार
0
बलिवुड अभिनेता ऋषि कपूरको  निधन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १८,
काठमाण्डौ । बलिवुड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन भएको छ ।

घटनाको बारेमा ऋषिका दाइ रणधीर कपूरले जानकारी दिएका हुन् । ६७ वर्षीय ऋषि कपूरलाई बुधबार बिहान अस्पतालमा भर्ना गरिएकाे थियो ।

रणधीर कपूरले समाचार एजेन्सी पीटीआईसँग भने, ‘अहिले उनी अस्पतालमा छन् । उनलाई क्यान्सर छ र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको थियो ।

अमेरिका झण्डै एक वर्षसम्म क्यान्सरकाे उपचार गरेपछि ऋषि कपूर गएकाे वर्षकाे सेप्टेम्बरमा भारत फर्किएका थिए । यही वर्षकाे फेब्रुअरीमा स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गरिएकाे थियाे ।

क्यान्सरबाट पीडित उनलाई श्वासप्रश्वासको समस्या देखिएको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

टीम ब्लडपल द्वारा आकस्मिक रक्तदान कार्यबैशाख १८,क्रम सम्पन

Next Post

त्रिविमा अनलाइन शिक्षा : चुनौती र सम्भवना

Next Post
त्रिविमा अनलाइन शिक्षा : चुनौती र सम्भवना

त्रिविमा अनलाइन शिक्षा : चुनौती र सम्भवना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.