Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा बाहिरी जिल्लाबाट तरकारी आयातमा पुर्ण प्रतिबन्ध

जनता भ्वाइस by जनता भ्वाइस
April 30, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापमा बाहिरी जिल्लाबाट तरकारी आयातमा पुर्ण प्रतिबन्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
वैशाख,१८, नबराज पथिक,

रामेछाप । रामेछापमा (आज) बिहिबारबाट बाहिरी जिल्लाबाट तरकारी आयातमा प्रतिबन्ध लगाइएको छ ।

जिल्ला विपत व्यवस्थापन समितिको बैठकले जिल्ला बाहिरबाट तरकारी आयात गर्नसमेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ । समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले जिल्लामा सञ्चालनमा रहेका ठूला आयोजनाबाहेक अन्य आयोजनाहरु तत्काल सञ्चालनमा नल्याउने, जिल्ला बाहिरबाट मानिसहरुको प्रवेशलाई पूर्णरुपमा रोक लगाउनेसमेत निर्णय भएको छ ।

बैठकमा प्रतिनिधि सभाका सांसद श्यामकुमार श्रेष्ठले भारतसँग सिमाना जोडिएका जिल्लाका मानिसहरु तथा अन्य सामग्रीसमेत जिल्ला प्रवेशमा बन्देज गर्नुपर्ने बतानुभयो ।

बागमती प्रदेशका सांसद शान्तिप्रसाद पौडेलले नेपालमा कोरोना संक्रमण फैलियो भने धान्नै नसकिने भन्दै लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्नु पर्ने बतानुभयो ।

जिल्लाका सबै पालिकाका प्रमुख तथा अध्यक्षहरु सहभागी रहेको बैठकमा पालिका प्रमुख तथा अध्यक्षहरुले स्थानीय प्रशासनले अझ समन्वयकारी भूमिका खेल्नु पर्ने सुझाव दिएका थिए । onlinekhabre

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

काभ्रेबाट भक्तपुर आउने सबैको ज्वरोमापन

Next Post

सामुदायिक विद्यालयले गुणस्तरिय शिक्षा नदिँदा सुन फल्ने खेतमा सिस्नु र कालाझारले प्रभुत्व जमायो

Next Post
सामुदायिक विद्यालयले गुणस्तरिय शिक्षा नदिँदा  सुन फल्ने खेतमा सिस्नु र कालाझारले  प्रभुत्व जमायो

सामुदायिक विद्यालयले गुणस्तरिय शिक्षा नदिँदा सुन फल्ने खेतमा सिस्नु र कालाझारले प्रभुत्व जमायो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.