Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भिरबाट लडेर मोलुङमा एक महिलाकोे मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
May 3, 2020
in समाचार
0
नेशनल मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएको बिरामीको मृत्यु
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
वैशाख,२१, प्रवीण मुनाल,

फोटो : फाइल

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाँउपालिकामा आइतबार भिरबाट लडेर एक महिलाकोे ज्यान गएको छ । मोलुङ गाँउपालिका ६ श्रीचौर निवासी ६१ वर्षिय धनमाया तामाङको घाँस काटेर फर्केने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।


मोलुङ गाँउपालिकाको कुइभिर भन्ने भिरमा अन्दाजी २० मिटर तल खसेर गम्भिर घाइते अवस्थामा स्थानीयले देखि स्थानीय पेसला मेडिकल हल लाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक मिलन सिह बस्नेतले जानकारी दिनुभएको छ ।
मृतक तामाङको टाउकोमा गम्भीर चोट लागेकोले उपचारको क्रममा उनको मृत्यु भएकोे पनि उहाँले जानकारी दिनु भएको छ ।


घटनाको जानकारी पाउना साथ प्रहरी चौकी श्रीचौर र इलाका प्रहरी चौकी बरुणेश्वरबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगिसकेको निरिक्षक बस्नेतले जानकारी दिनु भएको छ । अहिले मृतक तामाङको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रुम्जाटर लाने तयारी भइरहेको पनि प्रहरी निरिक्षक बस्नेतले जानकारी दिनु भएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आजको भन्दा भोली र पर्सी देशभरकै मौसम अझ धेरै बदली हुने संभावना

Next Post

राजनीतिक परिवर्तन तथा नागरिकको चेतनास्तर वृद्धिका पत्रकारिताले खेलेको भूमिका उल्लेख्य- मुख्यमन्त्री पौडेल

Next Post
राजनीतिक परिवर्तन तथा नागरिकको चेतनास्तर वृद्धिका पत्रकारिताले खेलेको भूमिका उल्लेख्य- मुख्यमन्त्री पौडेल

राजनीतिक परिवर्तन तथा नागरिकको चेतनास्तर वृद्धिका पत्रकारिताले खेलेको भूमिका उल्लेख्य- मुख्यमन्त्री पौडेल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.