Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

३० जनाले जिते नेपालमा कोरोनालाइ,आज ८ जना डिस्चार्ज

जनता भ्वाइस by जनता भ्वाइस
May 8, 2020
in समाचार
0
३० जनाले जिते नेपालमा कोरोनालाइ,आज ८ जना डिस्चार्ज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
बैशाख २६,

विराटगर । आज प्रदेश १ मा थप ८ जना कोरोनाभाइरसलाइ जितेर घर फर्किएका छन् । कोशी अस्पतालमा उपचाररत उनीहरुलाई दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार बिहान डिस्चार्ज गरिएको हो ।

गएको बुधबार मात्रै ६ जना कोरोनालाई पराजित गर्दै डिस्चार्ज भएका थिए । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा अब १७ जना कोरोना संक्रमित रहेका छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको छ । प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ३१ थियो ।

प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार डिस्चार्ज भएकामध्ये पाँचजना उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केका हुन् भने २ जना विराटनगर महानगरपालिका–१७ का बासिन्दा हुन् ।
यस्तै एक जना भारतीय नागरिक छन् । यो सँगै नेपालमा कोरोनासंक्रमण पछि निको हुनेको संख्या ३० पुगेको छ । हाल नेपालमा कोरोना संक्रमितको संख्या १०१ रहेको छ । फोटो : सामाजिकसंजाल

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

हामी स्वतन्त्र छैनौ, सरकारले हामीलाई बिभिन्न निति नियममा बाधेको छ

Next Post

आज १६ वर्षीय पुरुषमा कोरोना पुष्टी : संक्रमितको संख्या १०२

Next Post
आज १६ वर्षीय पुरुषमा कोरोना पुष्टी : संक्रमितको संख्या १०२

आज १६ वर्षीय पुरुषमा कोरोना पुष्टी : संक्रमितको संख्या १०२

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.