Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पसलमा सामान किन्न आएकलाइ निशुल्क सामान दियर पठाउछन् बिपि कोइराला प्रतिष्ठानका अध्यक्ष खड्का

Milan Ghimire by Milan Ghimire
May 10, 2020
in राष्ट्रिय समाचार, समाचार
0
पसलमा सामान किन्न आएकलाइ निशुल्क सामान दियर पठाउछन् बिपि कोइराला प्रतिष्ठानका अध्यक्ष खड्का
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
वैशाख २७,

रामेछाप । नेविसंघका पुर्व अध्यक्ष तथा बिपि कोइराला प्रतिष्ठान रामेछापका अध्यक्ष रामकृष्ण खड्काले बन्दाबन्दीले समस्यामा परेका विभिन्न पालिकाका तथा नगरपालिकाका ब्यक्तिहरुलाई खाद्ययन्न सहयोग गर्नुभएको छ ।

बन्दाबन्दी भएयता आफुले विभिन्न मानिसहरुको समन्वयमा ५० जनाभन्दा बढीलाइ खाद्ययन्न निशुल्क सहयोग गरेको जानकारी दिनुभयो । उहाँले आफ्नो खाद्ययन्न पसलमा खरिद गर्न आउनेहरुलाइ आर्थिक अभाव भएर सामान खरिद गर्न नसक्नेलाई निशुल्क सामान दिएर पठाउने गरेको बताउनुभयो ।

उहाँले आफुलाइ विभिन्न ठाउँबाट आफुहरुलाइ सहयोगको आवश्कता भएको भन्दै दैनिक ४÷५ फोन आउने नगरेको बताउनुभयो । यसरी शनिबार सम्म आफुलाई १०० भन्दा बढी फोन आएको सुनाउनुभयो । हाल सम्म आफुले रस्नालु, प्रिति, हिमगंगा, खाँडादेवी लगाएतका ठाउँका ४८ जनालाइ राहात दिसकेको बताउनुभयो । उहाँका अनुसार बन्दाबन्दीले एक ठाउँमाबाट अर्को ठाउँमा आर्थिक अभाब जान नसकिरहेकाहरुलाई यातायातको पनि ब्यवस्था गरेको सुनाउनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

नियमित पत्रकार सम्मेलन Live

Next Post

सुनपतिमा एक मृत्य फेला

Next Post
लिखु तामाकोशीमा एक युवक झुण्डीएको अवस्थामा मृत फेला

सुनपतिमा एक मृत्य फेला

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.