Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापेली नवगायक श्रेष्ठको पिरतिको गुन्द्री सार्वजनिक [भिडियोसहित]

जनता भ्वाइस by जनता भ्वाइस
July 19, 2020
in टिभि, मनोरञ्जन
0
रामेछापेली नवगायक श्रेष्ठको पिरतिको गुन्द्री सार्वजनिक [भिडियोसहित]
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter
साउन ०४

रामेछाप । रामेछापेली गायक विष्णु बिरही श्रेष्ठको पिरतिको गुन्द्री बोलको गीत सार्वजनिक भएको छ । रामेछापको खाँडादेवीका गायक श्रेष्ठको रचनामा दीकपराज बिश्वकर्माको संगीतमा गीत बजारमा आएको हो । बिहीबार कार्टुन क्रुज नामक यूट्युब च्यानलमा उक्त गीत रिलिज भएको हो । विरहीको शब्द र दिपकराज विश्वकर्माको संगीत रहेको उक्त गीतमा गायिका बिनी श्रेष्ठ र गायक डेभिड शंकरको युगल स्वर छ । उक्त गीत गायिका बिनी श्रेष्ठको डेब्यु गीत हो ।

युवा पुस्ताका मनको ढुक्कढुकी सरोज अधिकारी र आस्मा बिश्वकर्माको आकर्षक मियुजिक भिडियो र अडियोमा गीत सार्वजनिक भएको हो ।

माया प्रेमका कुरा र भावनाहरुलाई संगीतका शब्दहरुलाई गीतमा समेटीएको छ ।

भिडियो हेर्नुहोस्

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामको होइन अब हनुमानको कद चाहिँ घट्छ !

Next Post

फेरी स्थगीत भयो मंगलबारसम्मको लागि नेकपाको स्थायी कमिटी बैठक

Next Post
यस्तो निर्णय भयो नेकपा स्थायी कमिटीको

फेरी स्थगीत भयो मंगलबारसम्मको लागि नेकपाको स्थायी कमिटी बैठक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.