Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

युटुबमा हेर्न लायक ५ हिन्दी चलचित्रहरू (भिडियो सहित)

Kumar Shrestha by Kumar Shrestha
May 9, 2020
in टिभि, मनोरञ्जन
0
युटुबमा हेर्न लायक ५ हिन्दी चलचित्रहरू (भिडियो सहित)
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

लकडाउनको समयमा के गरेर समय बिताउने भन्ने तनाबमा हुनुहुन्छ भने युटुबको ट्रेन्डिङमा रहेका तलका चलचित्रहरू हेर्न सक्नु हुनेछ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण धेरै जसो देशहरुले संक्रमणबाट बच्न आफ्नो देशमा लकडाउन गरेका छन् । विश्वको आधा भन्दा बढि जनसंख्या कोरोना भाइरस र लकडाउनका कारण घरमा बसिरहेका छन् । जसमा नेपाल पनि अछुतो छैन । कार्यालयदेखि स्कुल कलेज सबै बन्द छन् । यस्तो अवस्थामा हप्तौंदेखि नेपालीहरु पनि आफ्नो घरमा बसिरहेका छन् । उनीहरु इन्टरनेटमा बढि समय बिताइरहेका छन् । इन्टरनेटमा पनि अझ बढि युट्युबमा फिल्म हेरेर समय बिताइरहेका छन् । आज हामीले युटुबमा हेर्न लायक ५ हिन्दि चलचित्रहरूको लिंक राखेका छौँ ।

साभार भिडियोहरु

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

आज १६ वर्षीय पुरुषमा कोरोना पुष्टी : संक्रमितको संख्या १०२

Next Post

देशभरी पिसिआर प्रविधिबाट मात्रै १५ हजार बढी परीक्षण

Next Post
आज १६ वर्षीय पुरुषमा कोरोना पुष्टी : संक्रमितको संख्या १०२

देशभरी पिसिआर प्रविधिबाट मात्रै १५ हजार बढी परीक्षण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.