Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

तिम्रो खातिर

Kumar Shrestha by Kumar Shrestha
April 8, 2020
in मनोरञ्जन, विचार, साहित्य, स्वास्थ्य
0
तिम्रो खातिर
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

( कविता )

प्यारी म तिम्रो दिलको धढ्कन
बन्न सक्छु कि सक्तिन थाहा छैन तर कोशिस अबस्य गर्छु सिर्फ तिम्रो खातिर….प्यारी

तिमी मेरो हरेक कुराको ख्याल राख्छ्यौ सन्चो बिसन्चो , खाएको नखाएको
भोको बसेको हो कि भनि
चिन्ता लिइरहेको
मेरो हरेक पहिरन सुहाएको ,नसुहाएको
बाहिर निस्कदा लवाई मिलेको नमिलेको ,
यी सबै ख्याल राख्न सक्छ्यौ
तर थाहा छैन मलाई
मैले तिम्रो यी सबै साथको वदलामा
तिम्रो आँखाको नानी बनेर
माया दिन सके कि सकिन प्यारी
तर कोशिस भने अबस्य गर्छु
सिर्फ तिम्रो खातिर ……प्यारी

यो मुटुभरी सङ्गालेर
होम क्वारेन्टाइनमा बसिरहेछु
कोरोनासङ्गको युद्ध लड्न
तिमी रणभुमिमा गएको बेलामा पनि
हर क्षण मेरै चिन्तामा बसिरहन्छ्यौ

मेरो हरेक शब्दहरु रेकर्ड गरेझै रिठ्ठो नबिराइ भन्नू
तिम्रो खुबी भनौ या प्रेम ? मेरो एक प्रश्नको लाखौ उत्तर दिन सक्छ्यौ तर मेरो लाखौ गल्तिहरुको
एउटा पनि सजाय दिन सक्तिन भन्छ्यौ यसैले तिमीले दिएका
यिनै अदभूत मायाको शृङ्खलाहरु
यो मुटुभरी सङ्गालेर
होम क्वारेन्टाइनमा बसिरहेछु
कोरोनासङ्गको युद्ध लड्न
तिमी रणभुमिमा गएको बेलामा पनि
हर क्षण मेरै चिन्तामा बसिरहन्छ्यौ

जे होस तिमी दिलमा बस्न सफल छ्यौ

अब तिमी जसरि नै म पनि

तिम्रो दिलमा बस्न सक्यो की सकेन

यसर्थमा
तिमीले आज यति धेरै माया गर्नुपर्ने कुरा कुन शास्त्रमा लेखेको छ?र तिमिले पढ्यौ ? जे होस तिमी दिलमा बस्न सफल छ्यौ
अब तिमी जसरि नै म पनि
तिम्रो दिलमा बस्न सक्यो की सकेन
त्यो त भन्न सकिन तर कोशिस भने अबस्य गर्नेछु सधैभरी सिर्फ तिम्रो खातिर……..प्यारी
सिर्फ तिम्रो खातिर……..प्यारी —

कवि लिट्टिल स्टार अङ्ग्रेजी विद्यालयका फाउन्डर/प्रिन्सिपल हुन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

रामेछापमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएका एकको मृत्यु

Next Post

नियमित पत्रकार सम्मेलन लाईभ चैत २६

Next Post
‘पोखरामा ‘पोजिटिभ रिपोर्ट’ आएको छैन’

नियमित पत्रकार सम्मेलन लाईभ चैत २६

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.