Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएका एकको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
April 9, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएका एकको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,२६,

रामेछाप । रामेछापको मन्थली स्थित तामाकोशी अस्पतालमा कोरोना भाइरससँग मिल्दो जुल्दो लक्ष्ण देखिएका एक जना बृद्धको मृत्यु भएको छ । उनलाई लगातार तीन दिन देखी ज्वारो, सुख्खा खोकी लागेको,श्वशप्रशवासमा समस्या भएको र रगतमा ईन्फेक्सन भएको थियो । अस्पतालले मृतकको नाम भने खुलाएको छैन ।
ज्वारो आएर तामाकेशी अस्पतालमा उपचारको लागि मंगलबार राती ११ बजे अस्पताल ल्याएर रगत चेकजाँच गर्ना साथ उनको ११ : ४५ बजे मृत्यु भएको उपचारमा संलग्न तामाकोसी अस्पतालकी अनमी हितमायाँ बुढाथोकीले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।

६७ वर्षीय वृद्ध मन्थली नगरपालिका ११ गेलु निवासी रहेका छन् । मृतक ब्यक्तीको स्वाब परिक्षणको लागि धुलिखेल पठाईएको छ । रिपोट दिउँसो २ बजे सम्म आउने र त्यसपछी घटना बारे जानकारी हुने अस्पतालका प्रमुख डा. सुमन कमचार्यले जनता भ्वाईसलाई बताउनुभयो ।

मृतकको प्रकृती हेर्दा कोरोनाको लक्षणसग मिल्दोजुल्दो रहेको आशंका गरिएको छ –अनमी बुढाथोकीले जनता भ्वाईससंग भन्नुभयो ।
मृतको शव मन्थली प्रथामिक स्वास्थ्य केन्द्र लगिएको बताएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेकपा बैठकमा कोरोना रोकथामका लागि सरकारले चालेको कदमबारे प्रधानमन्त्रीको ‘बिफ्रिङ’

Next Post

तिम्रो खातिर

Next Post
तिम्रो खातिर

तिम्रो खातिर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.