Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कुटपीट गर्ने वडा अध्यक्षविरुद्ध मुद्दा दर्ता

Milan Ghimire by Milan Ghimire
August 2, 2019
in फिचर
0
कुटपीट गर्ने वडा अध्यक्षविरुद्ध मुद्दा दर्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ओखलढुंगा, साउन,०९

चम्पादेवी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष अजय लुईटेलविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा लुइटेल विरुद्ध छिमेकी वडाका वडा अध्यक्षमाथि कुटपीट गरेको, कर्मचारीलाई नाक भाच्ने धम्की दिएको लगायतको अभियोगमा मुद्दा दर्ता भएको हो ।
सोही गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष सुरेश थापाले गाउँपालिकाको कार्यालयमै ०७६ असार ३० गते दिउँसो आफुमाथि कुटपीट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा साउन १ गते लुईटेल विरुद्ध उजुरी दिनुभएको थियो । घटनाका प्रत्यक्षदर्शी खड्ग कार्कीका अनुसार थापामाथि गाउँपालिकामा काम गरिरहेको अवस्थामा दिउँसो ३ बजे मादक पदार्थ सेवन गरेर लुइटेलले ककुटपीट गरेका थिए । कार्कीले आफुले थापालाई जोगाएको पनि बताउनुभएको छ ।
उजुरी लिएपछि प्रहरीले आरोपित वडा अध्यक्ष लुइटेललाई छलफलका लागि बोलाएको थियो । प्रहरीले एक हप्ता कुर्दा पनि लुइटेल नआएपछि मुद्दा दर्ता गरेको हो । लुइटेलको अध्यक्ष थापामाथि कुटपीट गरेको, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत र सुब्बा ईश्वर ढुंगानालाई समेत कुटपीट गर्ने धम्की दिएको अडियो रेर्कड पनि प्रहरीलाई बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएस्पी पुष्पराज मल्लले उजुरी मुद्दाका रपमा दर्ता भएकाले अब कानुनी प्रकृयामा अघि बढ्ने बताउनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

योग्सना डिजिटलको प्रस्तुतीमा सुनिता सेन र दिपक शर्मा पौडेलकोे तिज गीत “ हँसिया नाम्लैमा” सार्बजनिक

Next Post

जिल्ला विपद् व्यवस्थापन समिति रामेछापद्धरा साँघुटारका आग्लागी पिडीतलाई राहत सामग्री वितरण

Next Post
जिल्ला विपद् व्यवस्थापन समिति रामेछापद्धरा साँघुटारका आग्लागी पिडीतलाई राहत सामग्री वितरण

जिल्ला विपद् व्यवस्थापन समिति रामेछापद्धरा साँघुटारका आग्लागी पिडीतलाई राहत सामग्री वितरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.