Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जिल्ला विपद् व्यवस्थापन समिति रामेछापद्धरा साँघुटारका आग्लागी पिडीतलाई राहत सामग्री वितरण

Milan Ghimire by Milan Ghimire
July 25, 2019
in जनता स्पेसल, समाचार
0
जिल्ला विपद् व्यवस्थापन समिति रामेछापद्धरा साँघुटारका आग्लागी पिडीतलाई राहत सामग्री वितरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप,साउन ९

रामेछापको साँघुटार बजारमा बिहिबार भएको आगलागि पीडित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समिति रामेछापकी संयोजक एवं रामेछापकी प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डे सहितको टोलीले राहत सामग्री वितरण गरेको छ ।

जि.प्र.अ सहितको टोलि रहात वितरण गर्दै

जिल्ला विपद व्यवस्थापन समितिको टोलिले घटना स्थलमै पुगेर नगद सहित राहात समाग्री प्रदान गरेको छ । आगलागिबाट घरवार विहिन भएका चार घरपरिवारलाई प्रतिपरिवार १० हजारका दरले नगद प्रदान गरेको छ । साथै नेपाल रेडक्रस सोसाइटी रामेछाप जिल्ला शाखाले उपलब्ध गराएको घरयासी सामाग्री पनि प्रदान गरेको छ । आगो स्थानीय र प्रहरीको सक्रियतामा तीन घण्टापछि नियन्त्रणमा लिएका थिए । रामेछापबाट ओखलढुँगा प्रवेश गर्ने मुख्य नाकाको रुपमा साँघुटार बजारलाइ चिन्निछ । आगोलागीबाट क्षति ग्रस्त भवनहरुको तस्बिर

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

कुटपीट गर्ने वडा अध्यक्षविरुद्ध मुद्दा दर्ता

Next Post

उद्योग वाणिज्य संघ रामेछापद्धरा आग्लागी पिडितलाई राहत रकम हस्तान्तरण

Next Post
उद्योग वाणिज्य संघ रामेछापद्धरा आग्लागी पिडितलाई राहत रकम हस्तान्तरण

उद्योग वाणिज्य संघ रामेछापद्धरा आग्लागी पिडितलाई राहत रकम हस्तान्तरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...