प्रमुख जिल्ला अधिकारीद्धरा भैसेश्वरको हेल्थ डेस्क नीरिक्षण : स्वस्थ्य परिक्षण,

चैत,११,

रामेछाप । रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले रामेछापको सदरमुकाम मन्थलीको भैसेश्वरमा स्थापना गरेको हेल्थ डेस्कको अनुगमन गर्नुभएको छ ।

सामेबार जिल्ला अधिकारी शर्माले काठमाडौं र तराईबाट रामेछाप प्रवेश गर्ने मुख्य स्थान मन्थलीको भैंसेश्वरमा स्थापना गरेको हेल्थ डेक्सको नीरिक्षण तथा स्वस्थ्य परिक्षण गराउनुभएको हो । परिक्षणमा प्रमुख जिल्ला अधिकारी शर्मालाई कुनै पनि संक्रमण नभएको पाएको छ ।

साथै जिल्ला अधिकारीसहित सोमबार मात्रै करिब १५ सय जनाले आ–आफ्नो हेल्थ डेक्स्मा स्वास्थ्य परिक्षण गराएका छन् । परिक्षण पश्चात कसैलाइ पनि संक्रमण नभएको पुष्टि गरिएको छ ।

याे पनि पढनुस्