Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रमुख जिल्ला अधिकारीद्धरा भैसेश्वरको हेल्थ डेस्क नीरिक्षण : स्वस्थ्य परिक्षण,

Milan Ghimire by Milan Ghimire
March 24, 2020
in अर्थतन्त्र, जनता स्पेसल, समाचार, सूचना प्रविधि, स्वास्थ्य
0
प्रमुख जिल्ला अधिकारीद्धरा भैसेश्वरको हेल्थ डेस्क नीरिक्षण : स्वस्थ्य परिक्षण,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत,११,

रामेछाप । रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले रामेछापको सदरमुकाम मन्थलीको भैसेश्वरमा स्थापना गरेको हेल्थ डेस्कको अनुगमन गर्नुभएको छ ।

सामेबार जिल्ला अधिकारी शर्माले काठमाडौं र तराईबाट रामेछाप प्रवेश गर्ने मुख्य स्थान मन्थलीको भैंसेश्वरमा स्थापना गरेको हेल्थ डेक्सको नीरिक्षण तथा स्वस्थ्य परिक्षण गराउनुभएको हो । परिक्षणमा प्रमुख जिल्ला अधिकारी शर्मालाई कुनै पनि संक्रमण नभएको पाएको छ ।

साथै जिल्ला अधिकारीसहित सोमबार मात्रै करिब १५ सय जनाले आ–आफ्नो हेल्थ डेक्स्मा स्वास्थ्य परिक्षण गराएका छन् । परिक्षण पश्चात कसैलाइ पनि संक्रमण नभएको पुष्टि गरिएको छ ।

याे पनि पढनुस्

  • भैसेश्वरको हेल्थ डेस्कमा १५ सयले गरे परिक्षण
  • कोरोना भाइरस : नेपालमा थप एक जनालाई सङ्क्रमण भएको पुष्टि
  • कोरोनाको प्रभाव : मन्थली बजार सुनसान
  • राष्ट्रपति भण्डारीद्धरा कोरोना रोकथामका लागि २ महिनाको तलब
  • रामेछाप जिल्ला सहकारीको आग्रह : शेयर सदस्यहरुलाई विपदमा सहयोग पु¥याउ
  • के-के मा असर प¥यो कोरोनाको प्रभाव रामेछापमा, स्थगित भएका कार्यक्रमकाे पूर्ण पाठसहित
  • काठमाण्डौ उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने
  • कोरोनाबाट बच्नको लागि नेकपा र उद्योग वाणिज्य संघको छुट्टा छुटै अपिल,
  • सिल्क एअरको यस्तो थियो लफडा
  • जिल्लामा सबै कार्यक्रम चैत्र मसान्त सम्म बन्द गर्न निर्देशन

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

राष्ट्रपति भण्डारीद्धरा कोरोना रोकथामका लागि २ महिनाको तलब

Next Post

सावधान १ लकडाउन उल्लंघन गरे ६ महिना कैद हुनसक्छ लकडाउनको बेला के – के गर्न पाइन्छ ?

Next Post
सावधान १ लकडाउन उल्लंघन गरे ६ महिना कैद हुनसक्छ  लकडाउनको बेला के – के गर्न पाइन्छ ?

सावधान १ लकडाउन उल्लंघन गरे ६ महिना कैद हुनसक्छ लकडाउनको बेला के – के गर्न पाइन्छ ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.