चैत,११,
रामेछाप । रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले रामेछापको सदरमुकाम मन्थलीको भैसेश्वरमा स्थापना गरेको हेल्थ डेस्कको अनुगमन गर्नुभएको छ ।
सामेबार जिल्ला अधिकारी शर्माले काठमाडौं र तराईबाट रामेछाप प्रवेश गर्ने मुख्य स्थान मन्थलीको भैंसेश्वरमा स्थापना गरेको हेल्थ डेक्सको नीरिक्षण तथा स्वस्थ्य परिक्षण गराउनुभएको हो । परिक्षणमा प्रमुख जिल्ला अधिकारी शर्मालाई कुनै पनि संक्रमण नभएको पाएको छ ।
साथै जिल्ला अधिकारीसहित सोमबार मात्रै करिब १५ सय जनाले आ–आफ्नो हेल्थ डेक्स्मा स्वास्थ्य परिक्षण गराएका छन् । परिक्षण पश्चात कसैलाइ पनि संक्रमण नभएको पुष्टि गरिएको छ ।
याे पनि पढनुस्
- कोरोना भाइरस : नेपालमा थप एक जनालाई सङ्क्रमण भएको पुष्टि
- कोरोनाको प्रभाव : मन्थली बजार सुनसान
- राष्ट्रपति भण्डारीद्धरा कोरोना रोकथामका लागि २ महिनाको तलब
- रामेछाप जिल्ला सहकारीको आग्रह : शेयर सदस्यहरुलाई विपदमा सहयोग पु¥याउ
- के-के मा असर प¥यो कोरोनाको प्रभाव रामेछापमा, स्थगित भएका कार्यक्रमकाे पूर्ण पाठसहित
- काठमाण्डौ उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने
- कोरोनाबाट बच्नको लागि नेकपा र उद्योग वाणिज्य संघको छुट्टा छुटै अपिल,
- सिल्क एअरको यस्तो थियो लफडा
- जिल्लामा सबै कार्यक्रम चैत्र मसान्त सम्म बन्द गर्न निर्देशन