रामेछाप प्रशासनद्धरा निषेधाज्ञा सुचनासहित

चैत, ११,

रामेछा । जिल्ला प्रशासन कार्यालय रामेछापले निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको संम्भावित संक्रमणबाट बच्न नेपाल सरकारको लाकडाउन निर्देशन पश्चात जिल्ला प्रशासनले सोमबार प्रशासनमा एक छलफल गरि निषेधाज्ञा जारी गरेको हो ।

सुचना

प्रशासनले मंगलबार ११ गते देखी १८ गते मंगलबारसम्मको लागि निषेधाज्ञा जारी गरेको सुचना मार्फत जनाएको हो । नेपाल सरकाले देशमा लकडाउन प्रणाली लागुगरेका छ ।
सुचनामा ५ बुँदे निषेधाज्ञा उल्लेख गरिएको छ । प्रशासनले औषधी उपचार, खाद्य बस्तु खरिद जस्ता आवश्यक काममा बाहेक कुनै पनि ब्यक्ति घरबाट बाहिर ननिस्क लगायतका आग्रह गरिएको छ ।

याे पनि पढनुस्
  1. कोरोना रोक्थामको लागि रामेछाप प्रशासनको १६ बुदे निर्देशन
  2. प्रमुख जिल्ला अधिकारीद्धरा भैसेश्वरको हेल्थ डेस्क नीरिक्षण : स्वस्थ्य परिक्षण,
  3. सावधान १ लकडाउन उल्लंघन गरे ६ महिना कैद हुनसक्छ लकडाउनको बेला के – के गर्न पाइन्छ ?
  4. नागरिकता र राहदानी पनि बन्द
  5. कोरोनाको प्रभाव : मन्थली बजार सुनसान