Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अमेरिकन आइडलमा दिवेशको हंगमा, गीत सुनेर रोए जज भिडियोसहित

जनता भ्वाइस by जनता भ्वाइस
March 24, 2020
in जनता स्पेसल, टिभि, मनोरञ्जन, सूचना प्रविधि, स्वास्थ्य
0
अमेरिकन आइडलमा दिवेशको हंगमा, गीत सुनेर रोए जज भिडियोसहित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत ११

रामेछाप ।अमेरिकन आइडलमा नेपाली ठिटो दिवेश पोखरेलले हंगमा मच्चाइरहेका छन् । एकपछि अर्को उत्कृष्ट प्रस्तुती दिदैँ दिवेश जज तथा दर्शकको मन जितिरहेका छन् । पछिल्लो प्रस्तुतीले त उनले जजको आँखामा आशु ल्याए ।

दिवेशले जज लियोनल रिचीको एरेन्जमेन्ट रहेको गीत गाएका थिए । आफ्नै एरेन्जमेन्टको गीतलाई उत्कृष्ट बनाएर गाएको भन्दै रिचीले आफ्नो आशु रोक्न सकेनन् । दिवेशको प्रस्तुतीमा तीनै जना जजले उठेर सम्मान गरेका थिए ।

दिवेश भने आफूले अभ्यासको लागि मात्र यस गीत गाएको बताएका छन् । गीतको अभ्यासको समयमा उनले छोटो समयमा तयार गरेको यस गीत ‘एक्सपेरिमेन्ट’को लागि मात्र गाएको बताएका छन् ।

दिवेशले अडिसन राउण्डदेखि नै स्ट्याण्डिङ अवेसन पाइरेहका छन् । धेरैले दिवेश ‘अर्थर गन’लाई भविष्यको स्टार भएको प्रतिकृया दिइरहेका छन् ।

नेपालमा पनि दिवेशको प्रस्तुतीले तारिफ पाइरेहको छ । संगीत क्षेत्रका विभिन्न व्यक्तित्वहरुले दिवेशको प्रस्तुतीलाई सेयर गरिरहेका छन् ।

साभार : भिडियो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछाप प्रशासनद्धरा निषेधाज्ञा सुचनासहित

Next Post

कोरोनाबाट आफू पनि बचौं, अरुलाई पनि बचाऔँ : उद्योग वाणिज्यसंघ रामेछाप

Next Post
कोरोनाबाट आफू पनि बचौं, अरुलाई पनि बचाऔँ : उद्योग वाणिज्यसंघ रामेछाप

कोरोनाबाट आफू पनि बचौं, अरुलाई पनि बचाऔँ : उद्योग वाणिज्यसंघ रामेछाप

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.