Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एका बिहानै ६ वर्षीय वालिकासहित २ जनामा कोरोना पुष्टि

जनता भ्वाइस by जनता भ्वाइस
May 14, 2020
in समाचार
0
देशभरका ओपिडी सञ्‍चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
जेष्ठ ०१,

रामेछाप । आज (बिहिबार) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौमा गरिएको परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या २ सय ४५ पुगेको छ ।

आज पुष्टि भएका २ जना मध्ये एक काठमाडौं, चन्द्रगिरी निवासी ३२ वर्षीय पुरुष र कपिलबस्तुका निवासी ६ वर्षीय वालिका रहेका छन् ।

यो पनि पढनुहोस्
आज ४ वर्षीय बालिका सहित २४ जनामा कोरोना पुष्टि
विश्वभर कोरोना : ४२ लाख ५५ हजार संक्रमित, ३ लाख नजिक मृतकको संख्या
२१७ जना कोरोना स‌क्रमण पुगे, आजबाट के गर्न पाइदैन हेर्नुस्
नेपालमा काेेराेनाा संक्रमितकाे संख्या २१७. एकै दिन
कोरोना संक्रमितको संख्या २०८, आजै ७४ जनामा पुष्टि

उनीहरु दुबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको र दुबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवाक्त समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आज ४ वर्षीय बालिका सहित २४ जनामा कोरोना पुष्टि

Next Post

सर्लाहीमा पनि कोरोना संक्रमित भेटिए, २५० पुग्यो संख्या

Next Post
संघीय संसद अन्तर्गतका ४ सय ४१ जनाको स्वाब संलकन

सर्लाहीमा पनि कोरोना संक्रमित भेटिए, २५० पुग्यो संख्या

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.