नेपालमा कोरोनाका कारण आज एक व्यक्तिको मृत्यु

जेष्ठ ०७,
काठमाडौं । कोरोनाका कारण नेपालमा तेस्रो व्यक्तिको मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोराना संक्रमितको मृत्यु भएको छ । गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते अस्पतालमा भर्ना भएका थिए।

सोमबार मात्रै उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । यस अघि सिन्धुपाल्चोककी एक महिला र बाँकेके एक पुरोषको कोरोनाबाट मृत्यु भएको थियो । फोटो : google