Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना पुष्टि भएका रामेछापका पुरुषको पहिचान खुल्यो : खाँडादेवी राकाथुमका स्थानिय भएको पुष्टि

Milan Ghimire by Milan Ghimire
May 20, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापका काठमाडौं बस्ने युवामा कोरोना पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेष्ठ ७,

रामेछाप । मंगलबार कोरोना पुष्टि भएका रामेछापका एक पुरुषको पहिचान खुलेको छ । उनी जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुमका घर भएका स्थानिय छन् । २३ वर्षे ती युवामा गत मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयमा प्रवक्ता डा विकास देवकोटाले उनलाइ कोरोना संक्रमण भएको सार्वजनिक गरेका थिए ।

संक्रमित ती युवा करिब डेढ महिना अघि राकाथुमस्थित घरबाट बैशाख ३० गते काठमाण्डौ गएको थिए । मंगलबार कोरोना पुष्टि भएपछि जिल्ला स्वास्थ्य कार्यालयबाट १५ जना स्वास्थ्या कर्मीसहितको टिम त्यहाँ पुगेर उनको सम्पर्कमा आएकाहरुलाइ क्वारेन्टाइनमा राखीएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा.जितेन्द्र कर्णले जानकारी दिए ।

अहिले उनको काठमाडौंको टेकु अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।

उनका अनुसार १५ जनाको स्वाब संकलन गरि काठमाण्डौ पठाइसकिएको छ । मंगलबार उनीसंगै ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भने रामेछापमा उनीसहित २ जना पुगेको छ । हाल सम्म नेपालमा ३६ जना कोरोनालाइ जितेर घर फर्कीएका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

संक्रमित र मृतकको पूर्ण विवरण खुलाउन सूचना आयोगको निर्देशन

Next Post

नेपालमा कोरोनाका कारण आज एक व्यक्तिको मृत्यु

Next Post
नेपालमा कोरोनाका कारण आज एक व्यक्तिको मृत्यु

नेपालमा कोरोनाका कारण आज एक व्यक्तिको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.