जेठ २७,
रामेछाप । मंगलबार नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमण भएको छ ।जसमध्ये २९२ जना पुरुष र ३१ महिला रहेका छन् । यससँगै नेपालमा कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ४ हजार ८५ पुगेको प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
हाल नेपालको ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।१५ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ । अहिलेसम्म कोरोनाको उपचार गराएर ५८४ जना डिस्चार्ज भएको पनि गौतमले जानकारी दिए ।
यो पनि पढनुहोस्
थप ३१४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७६२ पुग्यो
कोरोनाका कारण थप एकको मृत्यु, १४ पुग्यो संख्या
अपडेट : कोरोनाका कारण थप एकको मृत्यु, १५ पुग्यो संख्या
४ दिन पछि फेला परे फरार कोरोना संक्रमति,क्वारेन्टिनमा राखियो
कोरोना संक्रमणबाट नेपालमा १२ औं ब्यक्तिको मृत्यु
आज ५ महिनाका बालकसहित ३२३ जनामा कोरोना पुष्टि,३२३५ कुल संक्रमित,
आज कोरोनाका कारण २ जनाको मृत्यु, १३ पुग्यो संख्या
रामेछापमा : क्वारेन्टिनमा १८० जना,३६१ शैयाको क्वारेन्टिन र ७४ शैयाको आइसोलेशन तयार
कोरोना विशेष अस्पतालबाट १० जना डिस्चार्ज
विश्वभर कोरोना : ६८ लाख ५५ हजार संक्रमित, ३ लाख ९८ हजारको मृत्यु
file Photo





