Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

अध्यापन अनुमति प्रवेश पत्रको Preview हेर्ने र विवरण संशोधन गर्ने समय तोकियो

Kumar Shrestha by Kumar Shrestha
August 26, 2019
in शिक्षा
0
अध्यापन अनुमति  प्रवेश पत्रको Preview हेर्ने र विवरण संशोधन गर्ने समय तोकियो
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

शिक्षक सेवा आयोगबाट २०७६/०३/०२ गते प्रकाशित अध्यापन अनुमति पत्रको विज्ञापन बमोजिम दरखास्त फाराम भर्ने उम्मेदवारहरुको प्रवेश पत्र (हाल Print नहुने) मा विज्ञापन नम्बर, तह, विषय (रोल नम्बर बाहेक) समेत Preview को लागि राखिएको छ । आयोगको वेबसाइट www.tsc.gov.np खोली प्रवेश पत्रको Preview गर्न सकिनेछ । उक्त प्रवेश पत्रको Preview मा देखिने आफ्नो विवरण फरक परेमा बैंक भौचर र आवश्यक कागजातहरु (पासपोर्ट फोटो र दस्तखत अनिवार्य jpg फर्मेटमा) संलग्न गरी ३ (तीन) दिनभित्र आयोगको इमेल tscapplication1@gmail.com मा लेखी पठाउनु हुन अनुरोध  आयोगले गरेको छ ।

क्र.सं.Preview हेर्ने र विवरण संशोधन गर्ने समयप्रदेश नम्बरप्रवेश पत्र Print गर्ने समय
१मिति २०७६-०५-०५ देखि २०७६-०५-०९ सम्म१ र २मिति २०७६-०५-२१ देखि २०७६-०५-२३ सम्म
२मिति २०७६-०५-१० देखि २०७६-०५-१२ सम्म३मिति २०७६-०५-२४ देखि २०७६-०५-२६ सम्म
३मिति २०७६-०५-१३ देखि २०७६-०५-१५ सम्मगण्डकीमिति २०७६-०५-२७ देखि २०७६-०५-२८ सम्म
४मिति २०७६-०५-१६ देखि २०७६-०५-१७ सम्म५मिति २०७६-०५-२९ देखि २०७६-०५-३० सम्म
५मिति २०७६-०५-१८ देखि २०७६-०५-२० सम्मकर्णाली र सुदूर पश्चिममिति २०७६-०५-३१ देखि २०७६-०६-०१ सम्म

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

एक किशोरीले गरिन झुण्डीएर आत्महत्या

Next Post

बाम्तिभण्डार सडक जीर्ण,यात्रु सास्तिमा : वडा अध्यक्ष भन्छन् समस्या छैन्

Next Post
बाम्तिभण्डार सडक जीर्ण,यात्रु सास्तिमा : वडा अध्यक्ष भन्छन्  समस्या छैन्

बाम्तिभण्डार सडक जीर्ण,यात्रु सास्तिमा : वडा अध्यक्ष भन्छन् समस्या छैन्

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.